शनिबार रातिदेखि टेलिकमको मोबाइल सेवामा समस्या देखिन सक्ने २१ भाद्र २०७६, शनिबार १२:४१
काठमाडौं, भदौ २१ । नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो । हाल टेलिकमको फोरजी सेवा..
पुरा पढ्नुहोस् »