admin


सेतीदोभानमा खसेको ग्याँस बुलेट देवघाट पुग्यो, सचेत हुन आग्रह १९ भाद्र २०७५, मंगलवार १२:०१

पोखरा, भदौ १९ । त्रिशुली र नारायणीको बीच सेती दोभानमा खसेको ग्याँसको बुलेट देवघाट पुगेको छ । देवघाटको किनारमा बुलेट पाखा लागेको छ । भारतबाट आएको ग्याँस बुलेट मंगलबार सेतीदोभानमा खसेपछि करिब ३० किलोमिटर नदिले बगाएर देवघाट पु¥याएको हो । सुगम..

पुरा पढ्नुहोस् »

मन्त्री र सांसदलाई सँधै गिज्याउने प्रदेशसभा भित्रको सडक ! १९ भाद्र २०७५, मंगलवार १०:५६

प्रकाश ढकाल पोखरा, भदौ १९ । पोखरामा रहेको गण्डकी प्रदेशसभा भवन तत्कालीन नगर विकास प्रशिक्षण केन्द्रको हो । केन्द्रले आफ्नो हिसावले चलाउँदै आएको भवनलाई सामान्य मर्मतसम्भार गरेर प्रदेशसभाले प्रयोग गरेको थियो । भवन चुहिने थिए, त्यसलाई टाल्यो ।..

पुरा पढ्नुहोस् »

प्रदेशको औचित्य नरहेको आवज सुन्न थालेका छौं–सांसद विन्दुकुमार थापा १९ भाद्र २०७५, मंगलवार १०:१९

पोखरा, भदौ १९ । सभामुख महोदय, नेपाली जनताहरुले घरघरमा सरकारी सेवा प्राप्त गर्ने । समग्र देशको आर्थिक विकास र समृद्धी प्राप्त हुने । जनताहरुलाई करको बोझ नथोपरिने । रोजगारी धेरै भन्दा धेरै सिर्जना हुने अपेक्षा राखेका थिए । दुईतिहाईको सरकार आएपछि..

पुरा पढ्नुहोस् »

संघीयता खारेज गरौं–सांसद कृष्ण थापा १९ भाद्र २०७५, मंगलवार ०९:४६

पोखरा, भदौ १९ । माननीय सभामुख महोदय हाम्रो संघीयता कस्तो प्रकारको हो ? मलाई लाग्छ, संघ र स्थानीय तहमा आत्मनिर्णय सहितको संघीयता होला । प्रदेशमा वित्तीय संघीयता होला । त्यसैले अहिले संघको गतिविधि हेर्दा, स्थानीय तहका निर्णयहरु हेर्दाखेरी भुरे..

पुरा पढ्नुहोस् »

मनाङको पुल दक्षिण एसियामै अग्लो (फोटोमा हेर्नुस्) १९ भाद्र २०७५, मंगलवार ०५:५५

नवीन लामिछाने मनाङ, भदौ १९ । मनाङको ड्रोना खोलामा निर्माण गरिएको पुल दक्षिण एसियाकै अग्लो भएको प्राविधिकहरुले दावी गरेका छन् । २०७२ सालमा निर्माण भएको पुल विश्वकै पाँचौ नम्बरमा पर्छ । खोलाको पानीको सतह देखी ४ सय १२ मिटर उचाईमा रहेको पुल १ सय ३५..

पुरा पढ्नुहोस् »

पोखरामा फिल्मी शैलिको चोरी, चोर भनेका व्यक्ति नै ‘प्रहरी’ ! (घटना विवरण) १९ भाद्र २०७५, मंगलवार ०४:१८

पोखरा, भदौ १९ । घरमा चोरी भयो भने पीडितले प्रहरी गुहार्छन् । प्रहरी चोर पक्रन तर्फ लाग्छ । तर नागरिकले चोरी गरेकै प्रहरी भन्दै नियन्त्रणमा लिएर ‘यही हो चोर’ भनेर बुझाएपछि प्रहरीलाई कति अफ्ठ्यारो पर्ला ? पोखरामा सोमबार यस्तै भयो । पोखरा..

पुरा पढ्नुहोस् »

बन्ला त पोखरा फ्रि वाईफाई जोन ? महानगर र वर्ल्डलिंकबीच सम्झौता १९ भाद्र २०७५, मंगलवार ०२:२५

पोखरा, भदौ १९ । पोखराका विभिन्न १० ठाउँमा फ्रि वाइफाई सेवा जोड्नका लागि सम्झौता भएको छ । पोखरा महानगरपालिकाले वल्र्डलिंकसँग सहकार्य गरेर १० ठाउँमा निशुल्क वाईफाई जोड्न लागेको हो । सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा पोखरा..

पुरा पढ्नुहोस् »

स्मार्ट लाइसेन्स अव प्रदेशबाटै वितरण हुने १९ भाद्र २०७५, मंगलवार ०२:०७

काठमाण्डौं, भदौ १९ । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने..

पुरा पढ्नुहोस् »

गाडी नदीमा खस्दा १२ जनाको मृत्यु ! १९ भाद्र २०७५, मंगलवार ०१:५६

एजेन्सी, भदौ १९ । गाडी नदीमा खस्दा भारतमा १२ जनाको मृत्यु भएको छ । उत्तराखण्ड प्रदेशमा सोमबार भएको दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । संवाददाताहरुका अनुसार दुर्घटनामा परेको सवारी साधन झण्डै एक..

पुरा पढ्नुहोस् »

दशैंका लागि काठमाण्डौं उपत्यकामा ७० हजार खसीबोका १९ भाद्र २०७५, मंगलवार ०१:४७

काठमाडौं, भदौ १९ । यसवर्षको दशैंमा उपत्यकामा ७० हजार खसीबोका तथा च्याङ्ग्रा खपत हुने भएका छन् । दशैंमा खसीबोकाको खपत धेरै हुने हुँदा यो वर्ष झण्डै ७० हजार संङ्ख्यामा खसीबोका उपत्यका ल्याउने तयारी रहेको खबर आजको कारोबार दैनिकमा छापिएको छ..

पुरा पढ्नुहोस् »