admin


पोखरा विश्वविद्यालयको डाटा चोरीको घटना छानवीन गर्न काँग्रेसको माग १८ भाद्र २०७५, सोमबार १६:२८

पोखरा, भदौ १८ । नेपाली काँग्रेस पोखरा महानगर समितिले पोखरा विश्वविद्यालयमा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । भदौ ५ गते मङ्गलबार कार्यालय समय बाहिर परीक्षा परिणामलाई दीर्घकालिन असर पु¥याउने गरी घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको..

पुरा पढ्नुहोस् »

संस्कृति संरक्षण नगरे अन्याय बढ्छ–सांसद केसी १८ भाद्र २०७५, सोमबार १६:१६

पोखरा, भदौ १८ । सांसद सुर्यबहादुर के.सीले हिन्दु धर्मको संरक्षण आजको आवश्यकता भएको बताएका छन् । अन्र्तराष्ट्रिय कृष्ण भावनामृत संघले श्री कृष्ण जन्माष्टमीको अवसरमा पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धर्म र संस्कृतीलाई..

पुरा पढ्नुहोस् »

छमछमी तीजमा जमुना र लक्ष्मीलाई सम्मान १८ भाद्र २०७५, सोमबार १६:१०

पोखरा, १८ भदौ गोल्डेन आइ टेलिभिजन र माछापुच्छ्रे एफएमले संयुक्त रुपमा लोटस १८ औं छमछमी तीज तीजगीत प्रतियोगिता २०७५ गर्ने भएका छन् । भदौ २२ गते हुने कार्यक्रममा तीजगीत प्रतियोगितासँगै पत्रकार जमुना वर्षा शर्मा र लोकगायिका लक्ष्मी सुवेदीलाई..

पुरा पढ्नुहोस् »

पोखरामा नगरबसको दादागिरी–ओभर स्पिडले फुटपाथमा उक्लियो गाडी ! १८ भाद्र २०७५, सोमबार १५:५९

पोखरा, भदौ १८ । पोखराका सडकमा डरलाग्दो छ, नगरबसको दादागिरी । साना सडकमा पनि तीब्र गतिमा गाडी हुँईक्याउने र झ्याप झ्याप ब्रेक लाउँदा एकातिर पैदलयात्रुलाई त्रास छ भने अर्कोतिर गाडीमै यात्रा गर्नेहरु पनि तर्सिन्छन् । पोखरा उपत्यकामा चल्ने..

पुरा पढ्नुहोस् »

गुडिरहेको कार नालिमा फसेपछि ! १८ भाद्र २०७५, सोमबार १२:५९

पोखरा, भदौ १८ । पोखराको महतगौंडामा गुडिरहेको कार नालिमा परेको छ । दोविल्लातर्फबाट विरौटा आउँदै गरेको कार नालिमा फसेको हो । ग २ च ३३९८ नम्बरको कार सडक छेउको नालिमा परेको हो । गाडी निकालेर मर्मतका लागि लगिसकेको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

अधिनायकबाद भन्दा निर्मम ओलिवाद आएको पत्तै पाएनौं–सांसद खड्का १८ भाद्र २०७५, सोमबार १२:४४

पोखरा, भदौ १८ । हाम्रो संस्कृति, सभ्यता र धर्मग्रन्थले महिलालाई देवी मान्न सिकायो हामीलाई। भोक लाग्दा अन्नपूर्ण, ज्ञान चाहिँदा सरस्वती, धनमाग्दा लक्ष्मी र शक्ति चाहिँदा दुर्गा गुहार्ने अद्वितीय परम्परामा हुर्केको नेपाली समाज अहिले फोटोको..

पुरा पढ्नुहोस् »

पोखराको लामाचौरमा ग्यास लिंग हुदाँ आगलागी १८ भाद्र २०७५, सोमबार १२:२८

पोखरा, भदौ १८ । पोखरा महानगरपालिका १९ लामाचौर डिबि टोल बस्ने गणेश श्रेष्ठको डेरामा ग्याँस लिक भई आगलागी भएको छ । विहान ११ बजे तिर लागेको आगो प्रहरी र स्थानीले सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट नगद २ लाख सहित कोठामा भएका..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसद भन्छन्–‘तस्विरकी देवी पुज्ने, घरकी देवी चुट्ने ?’ १८ भाद्र २०७५, सोमबार ११:३०

प्रकाश ढकाल पोखरा, भदौ १८ । गण्डकी प्रदेशका सांसदहरुले पछिल्लो समय भएका बलात्कारका घटनाप्रति सदनबाट सरकारको ध्यानकर्षण गराए । सोमबार प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनीहरुले कञ्चनपुर, पोखरा सहितका विभिन्न ठाउँहरुमा भएका महिला हिंसा र..

पुरा पढ्नुहोस् »

पुष्पाको मृत्यु प्रकरण छानवीन माग गर्दै जनप्रतिनिधी र स्कुल परिवार १८ भाद्र २०७५, सोमबार ०५:५६

पोखरा, भदौ १८ । पोखरा लामाचौरकी पुष्पा केसीको मृत्यु प्रकरण छानवीन माग गर्दै उनी अध्ययन गरेकी विन्ध्यवासिनी माविले ध्यानाकर्षण गरएको छ । सोमबार कास्की प्रहरी प्रमुख ओम रानालाई भेटेर स्कुलका प्राचार्य केपी आचार्य, सांसद प्रभा कोइराला र वडा..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघको चुनावमा मेसिनबाट मतदान (भोट कसरी हाल्ने ?) १८ भाद्र २०७५, सोमबार ०१:५१

पोखरा, भदौ १८ । पोखरा उद्योग वाणिज्य संघमा असोज ६ गते हुने निर्वाचनमा विद्युतीय मतदान गर्ने भएको छ । त्यसको लागि उद्योग वाणिज्य संघले २२ वटा भोटिङ मेशिन ल्याउने तयारी गरेको छ । ३३ सय ७८ जना सदस्यले ३२ औं अधिवेशनमा नयाँ नेतृत्वको लागि विद्युतीय..

पुरा पढ्नुहोस् »