admin


घाम ताप्ने क्रममा छतबाट खसेर मृत्यु १८ मंसिर २०७५, मंगलवार १०:०१

भक्तपुर, मंसिर १८ । भक्तपुरमा घरको छतबाट खसेर एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा चाँगुनारायण नगरपालिका–१ बोडे सरस्वतीखेल बस्ने ७३ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् । उनको छतबाट खसेर सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकी नविना..

पुरा पढ्नुहोस् »

सेफको ताल्चा फुटाएर सहकारीबाट दिउँसै ४ लाख चोरी १८ मंसिर २०७५, मंगलवार ०९:४६

काठमाण्डौं, मंसिर १८ । काठमाण्डौं–३०, मैतिदेवीमा रहेको एक सहकारीबाट दिउँसै ४ लाख रुपैयाँ चोरी भएको छ । नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक..

पुरा पढ्नुहोस् »

नेकपाले सार्वजनिक गर्यो प्रदेश कमिटीको नामावली, गण्डकी प्रदेशमा को–को परे ? १८ मंसिर २०७५, मंगलवार ०२:५१

पोखरा, मंसिर १७ । काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेश कमिटीमा रहने सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । मंसिर १२ गते बुधबार सम्पन्न नेकपाको सचिवाल बैठकले सदस्यहरुको नामावली टुंगो लगाएको थियो । गत विहीवार नै सार्वजनिक..

पुरा पढ्नुहोस् »

१० करोड ठग्ने सहकारी सञ्चालक पक्राउ १८ मंसिर २०७५, मंगलवार ०२:०१

काठमाण्डौँ, मंसिर १८ । विभिन्न आस्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई बचत खातामा रहेको भन्डै १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा सहकारी ऋण सहकारी संस्थाका सञ्चालक अशोक गोयललाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद् छलेर अवार्ड लिन गए प्रधानमन्त्री १८ मंसिर २०७५, मंगलवार ०१:५३

काठमाण्डौं, मंसिर १८ । प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (युपीएफ) को अवार्ड मन्त्तिपरिषद्को पुर्वस्वीकृतिबेगर लिएको खुलेको छ । संविधान, सुशान ऐन तथा नियमावली र विभुषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक..

पुरा पढ्नुहोस् »

श्रृखंलाले रचिन नयाँ इतिहास, मल्टिमिडिया अवार्ड सहित अन्तिम ३० मा सुरक्षित १७ मंसिर २०७५, सोमबार १७:३०

एजेन्सी, मंसिर १७ । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै..

पुरा पढ्नुहोस् »

ति शिक्षक–जसले पढाउन छोड्ने सुनेपछि कक्षाभित्रै विद्यार्थीको रुवावासी चल्यो १७ मंसिर २०७५, सोमबार १३:१९

पोखरा, मंसिर १७ । सरकारी विद्यालय भन्ने वित्तिकै अल्छि शिक्षकको दृष्य आँखामा आईहाल्छ । विद्यार्थी पनि उस्तै, उस्तै भौतिक संरचना । तर सबै माथीको लाईनजस्तो कहाँ हुन्छ र ? गोरखाको शहीद लखन गाउँपालिका स्थित हिमालय मावि । सुविधासम्पन्न भवन, लगनशील..

पुरा पढ्नुहोस् »

एक्स्पोमा दर्शकको चाप बढ्दै १७ मंसिर २०७५, सोमबार १२:३९

पोखरा, मंसिर १७ । पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ मा कारोवार र दर्शक बढ्दै गएका छन् । एक्सपो अगाडि बढ्दै गर्दा घरायसी सामान किन्ने तथा मनोरञ्जन चाहनेहरुको चाप बढ्दै गएको आयोजक संस्था पोखरा उद्योग..

पुरा पढ्नुहोस् »

पोखरामा बाबुलाई श्रीमान र हजुरबुबालाई ससुरा बनाएर बहिनीको जग्गा दिदीले कुम्ल्याईन १७ मंसिर २०७५, सोमबार १२:१९

पोखरा, मंसिर १७ । भन्दा पनि लाजमर्दो जन्मदिने बाबु पनि कतै श्रीमान हुन्छन् ? तर पोखरामा भयो यही । आमाबाबुको सम्पत्ति धुत्नका लागि छोरीले आफ्नै बाबुलाई ससुरा र हजुरबुबालाई ससुरा बनाएकी छिन् । पोखराको रामबजारमा बस्दै आएकी दुर्गा कुवँरकी दिदीले..

पुरा पढ्नुहोस् »

जन्ती बोकेको जीप पल्टियो-दुई जनाको मृत्यु, ७ जना घाईते १७ मंसिर २०७५, सोमबार ११:४३

दार्चुला, मंसिर १७ । भारत उत्तराखण्ड प्रदेश अन्तर्गत धारचुलाको दारमाबाट मुनस्यारी विवाहमा गएको जीप दुर्घटना हुँदा एक नेपालीसहित दुई जनाको मृत्युभएको छ । दुर्घटनामा सातजना घाइते भएका छन् । विवाहबाट घर फर्किने क्रममा युके ०५ एलपी २९१० नम्बरको..

पुरा पढ्नुहोस् »