admin


काँग्रेसमा ७० कटेकालाई अवकाश लिन दवाव १९ मंसिर २०७५, बुधबार ०१:५९

काठमाण्डौं, मंसिर १९ । काँग्रेस नेता गगन थापाले पार्टीमा उमेर हदको प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यासमिति बैठक विधान संशोधन मस्यौदामाथिको छलफलमा थापाले मंगलबार ७० वर्ष उमेर पुगेका नेताहरु कार्यकारी पदबाट बाहिरिनुपर्ने प्रस्ताव गरे..

पुरा पढ्नुहोस् »

निगमको बोइङ ३८ दिनदेखि मलेसियामा अलपत्र १९ मंसिर २०७५, बुधबार ०१:५४

काठमाण्डौं, मंसिर १९ । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ । निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन..

पुरा पढ्नुहोस् »

उठबस गराउँदा विद्यार्थी बेहोस !, उपचार गर्न अस्पतालमा १९ मंसिर २०७५, बुधबार ०१:४८

काठमाण्डौं, मंसिर १९ । प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएनन् । मंगलबार आए तर, असहज मान्दै । कारण खोतल्दा थाहा भयो — गािणत शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलार्य १८० पटक उठबस गर्न लगाएछन्..

पुरा पढ्नुहोस् »

सरकारी कार्यालय ‘भ्रष्टाचारीको अखडा’ १९ मंसिर २०७५, बुधबार ०१:४१

काठमाण्डौं, मंसिर १९ । ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर हरेक दिन कर्मचारीले शपथ लिए पनि भ्रष्टाचार रोकिएको छैन । सुशासन र सदाचार कायम गर्न हरेक दिन कर्मतारीले लिने शपथको बेहेरा यस्तो छ – म भष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म मेरो देश र..

पुरा पढ्नुहोस् »

कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने १९ मंसिर २०७५, बुधबार ०१:३५

काठमाण्डौं, मंसिर १९ । दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश,..

पुरा पढ्नुहोस् »

इक्यान शैक्षिक मेलाको स्टल बुकिङ सूरु १८ मंसिर २०७५, मंगलवार १४:०६

पोखरा, मंसिर १८ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले यही मंसिर २६ देखि २८ गतेसम्म आयोजना गरेको इक्यान शैक्षिक मेलाका सम्पूर्ण स्टल बुकिङ भएका छन् । इक्यानले मंगलबार स्टल बुकिङ खुलाएको थियो । मेलामा राखिने ७० वटा स्टलहरु बुकिङ खुलाएको..

पुरा पढ्नुहोस् »

निर्मलाको पोष्टरः जति च्यात्यो, उति भाइरल, कसरी भयो पोष्टरको डिजाइन ? १८ मंसिर २०७५, मंगलवार १२:२५

काठमाण्डौं, मंसिर १८ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए– १३ गते बिहान राजधानीका मुख्य चोकहरूमा । पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासटयाग इम्प्युनिटी, जस्टिस..

पुरा पढ्नुहोस् »

मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखला, फाइनलमा प्रवेश १८ मंसिर २०७५, मंगलवार १२:१५

काठमाण्डौं, मंसिर १८ । मिस वल्र्ड २०१८ मा नेपालकी चेली श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पारेकी छन् । २३ वर्षीया खतिवडाले मिस वल्र्डमा मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्..

पुरा पढ्नुहोस् »

पोखरामा सुकुम्बासीका पीडा–कार्ड छ, जग्गा छैन १८ मंसिर २०७५, मंगलवार १०:५१

पोखरा, मंसिर १८ । पोखरा सबैका लागि सपना हो । सपना सबैको पूरा हुँदैन । पोखरामा विभिन्न बहानाले बसोबास गर्ने मान्छेहरु छन् । कोही सम्पत्तिले घरबार जोडेर बसेका छन् भने कोही खान लाउन धौ धौ भएकाहरु पनि सुकुम्बासीको रुपमा पोखरा बसिरहेका छन् । पोखरामा..

पुरा पढ्नुहोस् »

पोखराको विन्ध्यवासिनीमा मोटरसाईकल र स्कुटर ठोकिँदा दुईजना घाईते १८ मंसिर २०७५, मंगलवार १०:२४

पोखरा, मंसिर १८ । पोखराको विन्ध्यावासिनी चोकमा मोटरसाईकलले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाईते भएका छन् । नम्बर नखुलेको मोटरसाईकलले ग ७ प ७७३४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक सिम्पानीकी ४० बर्षिया भीममाया तामाङ र..

पुरा पढ्नुहोस् »