धम्पुसमा पर्यटक गाडी जल्यो, गाडी चालक घाइते १७ मंसिर २०७५, सोमबार ११:३३
पोखरा, मंसिर १७ । कास्कीको धम्पुसमा पर्यटक गाडी आगलागी हुँदा एकजना घाईते भएका छन् । माछापुच्छ्रे गाउँपालिका ७ फेदीमा भे १ य ७ नम्बरको गाडी पर्यटक छोडेर फर्कने क्रममा स्टार्ट गर्न लाग्दा आगलागी भएको हो । आगलागीबाट गाडी चालक म्याग्दीका अन्दाजी..
पुरा पढ्नुहोस् »