admin


पोखरामा आगलागी, ३ जना घाईते १८ पुष २०७५, बुधबार १३:३६

पोखरा, पुस १८ । पोखरा महानगरपालिका ३१ बेगनासमा आगलागि हुदाँ तीन जना घाइते भएका छन् । रामेछाप ढोरमा ५ घर भई हाल बेगनास स्थित महेश सुबेदीको घरमा डेरा गरी बस्ने ४७ बर्षिय सिता परियारले कोठामा बाली राखेको टुकी बत्ती अचानक लड्न गई आगो सल्किदा कोठामा..

पुरा पढ्नुहोस् »

वाइडबडी प्रकरणमा मुछिएका पूर्वमन्त्री भन्छन्–प्रधानमन्त्री पनि तानिन्छन् १८ पुष २०७५, बुधबार १३:२४

काठमाण्डौं, पुस १८ । संसदको सार्वजनिक लेखा समिति अन्तगर्तको उपसमितिले वाइडबडी खरिदका क्रममा भएको अनियमिततामा बहालवाला पर्यटन मन्त्रीसहित दुई जना पूर्वपर्यटनमन्त्री संलग्न रहेको प्रतिवेदन सार्वजनिक गर्यो । यो प्रकरणमा मुछिएका बहालवाला..

पुरा पढ्नुहोस् »

पर्यटन मन्त्री अधिकारी नैतिक संकटमा, देलान् त राजीनामा ? १८ पुष २०७५, बुधबार १३:१२

काठमाण्डौं, पुस १८ । मङ्गलबार जब सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले प्रतिवेदनलाई अन्तिम रूप दिँदै दुईवटा वाइडबडी खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ घोटालामा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको नाम..

पुरा पढ्नुहोस् »

किन कारबाही सिफारिसमा परे पर्यटनमन्त्री अधिकारी ? १८ पुष २०७५, बुधबार ०९:४२

काठमाण्डौं, पुस १८ । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिद प्रकरणमा पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । उनी मात्र होइन, पूर्व पर्यटनमन्त्रीद्वय जितेन्द्र नारायण देव र जीवनबहादुर शाही..

पुरा पढ्नुहोस् »

चितवनबाट पोखरा आउदै गरेको बस तनहुँमा दुर्घटना १८ पुष २०७५, बुधबार ०३:०७

पोखरा, पुस १८ । चितवनबाट पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटना भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ भुलभुलेमा बा १ प १०४६ नम्बरको को पर्यटक बस बिपरित दिशाबाट आईरहेको अर्को गाडीलाई साईड दिने क्रममा दुर्घटन भएको हो । साईड दिने क्रममा बस पल्टँदा..

पुरा पढ्नुहोस् »

मन्त्री र सचिव विरुद्ध फेसबुकमा मनपरी लेख्नेलाई कारवाहीको चेतावनी १८ पुष २०७५, बुधबार ०२:५७

काठमाण्डौं, पुस १८ । सरकारले निजामती सेवा ऐन र सामाजिक मर्यादा विपरीत संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सचिव दिनेश थपलिया लगायतविरुद्ध सामाजिक सन्जालमा ‘अवान्छित टिप्पणी’ गर्ने कर्मचारीहरुलाई कारवाहीको चेतावनी दिएको..

पुरा पढ्नुहोस् »

ट्याक्सी भाडा बढ्यो १८ पुष २०७५, बुधबार ०२:४७

काठमाण्डौं, पुस १८ । ट्याक्सी भाडा १० प्रतिशतले बढेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले हालको भाडामा १० प्रतिशतले वृद्धि गरी भाडा समायोजनको काम गरिरहेको छ । मिटर ट्याक्सीमध्ये झण्डै २५ सय ट्याक्सीमा भाडा समायोजन गरिसकिएको छ । आजको..

पुरा पढ्नुहोस् »

५७ करोड ठग्नेलाई ४ लाख धरौटी, अपराध ठूलो–कारबाही सानो १८ पुष २०७५, बुधबार ०२:४१

काठमाण्डौं, पुस १८ । ५७ करोड रुपैयाँ बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । तत्कालीन किष्ट बैंकका कर्मचारी तथा तथा ऋणाीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्न आदेश दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले..

पुरा पढ्नुहोस् »

वाइडबडी प्रकरणः पर्यटनमन्त्री र गृह सचिवलाई पनि कारबाही गर्न सिफारिस १८ पुष २०७५, बुधबार ०२:२७

काठमाण्डौं, पुस १८ । वाइडबडीबारे छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको छ । एक सदस्यका अनुसार करिव ४ अर्ब २५ करोड भ्रष्टाचार भएको ठहरसहित ३८ पेजको प्रतिवेदन तयार..

पुरा पढ्नुहोस् »

लागू औषध सहित पोखराबाट एकजना पक्राउ १७ पुष २०७५, मंगलवार १७:०५

पोखरा, पुस १७ । पोखरा महानगरपालिका १७ छोरेपाटन बरकोबोटमा लागू औषध सहित एकजना पक्राउ परेका छन् । प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मुस्ताङ थासाङ गाउँपालिका २ घर भई विन्ध्यवासिनीमा बस्दै आएका क्रिम परियारलाई..

पुरा पढ्नुहोस् »