admin


पोखराको पृथ्वीचोक र सिर्जनाचोकमा आकासेपुल बन्ने (तयार भयो डिजाइन) १९ पुष २०७५, बिहीबार १०:१२

पोखरा, पुस १९ । पछिल्लो समय पोखराको सडक निकै ब्यस्त छ । गाडीको चापले पैदलयात्रुलाई निकै सास्ती पनि भैरहेको छ । खासगरि पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोकको क्षेत्रमा गाडी जाम हुँदा यात्रुलाई धेरै समस्या परिरहेको छ । पोखरा महानगरले यही..

पुरा पढ्नुहोस् »

पोखराको गाईघाटमा एक व्यक्ति मृत भेटिए १९ पुष २०७५, बिहीबार ०९:५६

पोखरा, पुस १९ । पोखराको गाईघाटमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३० बर्षको देखिने उनको अन्य पहिचान खुलेको छैन । मृत्युको कारण खुल्न नसके पनि गए राति दिप १६ को भिरबाट हाम फालेर आत्म हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ..

पुरा पढ्नुहोस् »

जेलमा रहेका रेशम चौधरीलाई सांसदको सपथ खुवाउने तयारी १९ पुष २०७५, बिहीबार ०६:५६

काठमाण्डौं, पुस १९ । टीकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीले सांसद् पदको सपथ आज (बिहीबार) लिने भएका छन् । बिहान साढे ११ बजे सपथ लिने भनिएपनि आवश्यक तयारी नपुगेको भन्दै सपथ सारिएको हो । संसद बैठक १२ बजे बस्ने भएकाले अहिले समय अभाव..

पुरा पढ्नुहोस् »

पोखराका वीरेनले ससुरालीमै गएर श्रीमतिलाई एसिड हाने, ४ जना पक्राउ १९ पुष २०७५, बिहीबार ०६:४६

पोखरा, पुस १९ । चितवनमा एक पुरुषले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९, आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै पुगेर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन..

पुरा पढ्नुहोस् »

अब काठमाडौंका सडकमा भिख माग्न प्रतिबन्ध १९ पुष २०७५, बिहीबार ०२:२९

काठमाण्डौं, पुस १९ । काठमाण्डौंको सडकपेटीमा बढ्दै गएका बेबारिसे बृद्धबृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । प्रहरीले बेबारिसे बृद्धाबृद्धालाई बृद्धाश्रम पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो । आजको..

पुरा पढ्नुहोस् »

पेट्रोल डिजेलको मूल्य घट्यो १९ पुष २०७५, बिहीबार ०२:२३

काठमाण्डौं, पुस १९ । नेपाल आयल निगमले पेट्रोलयम पदार्थको मूल्य फेरी घटाएको छ । पुष १८ गते राती १२ बजेदेखि लागू हुनेगरी निगमल पेट्रोले, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयँका दरले मूल्य घटाएको छ । पेट्रोलको मुल्य प्रति लिटर १०८, डिजेल र मट्टितेल..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलि भन्छन्–वाइडबडी प्रकरणमा रौँ चिरा केलाइन्छ, पहरो गर्जिए गर्जियोस् १९ पुष २०७५, बिहीबार ०२:१७

काठमाण्डौं, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा गहिराइसम्म पुगेर छानबीन गर्ने निष्कर्षमा पुगेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र..

पुरा पढ्नुहोस् »

एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा १९ पुष २०७५, बिहीबार ०२:१०

बारा, पुस १९ । एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ ? पक्कै पनि अनौठो मान्नु होला । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै..

पुरा पढ्नुहोस् »

नेविसंघ मुस्ताङमा शेरचन, सर्वसम्मत कार्यसमिति चयन १८ पुष २०७५, बुधबार १४:४९

मुस्ताङ, पुस १८ । नेपाल विद्यार्थी संघ मुस्ताङको सभापतिमा असिम शेरचन चयन भएका छन् । बुधबार भएको १२ औं अधिवेशनले शेरचनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापति रुपिका थकाली, महासचिव अनिल परियार, सचिव सुनिल परियार,..

पुरा पढ्नुहोस् »

शिखरले पोखरामा जुत्ताचप्पलको एकल सेल मेला गर्ने, सस्तो मूल्यमा विक्रि हुने १८ पुष २०७५, बुधबार १३:५१

पोखरा, पुस १८ । शिखर सुजले पोखरामा विहीबारदेखि एकल सेल मेला गर्ने भएको छ । पोखराको ट्रेड मल अगाडि रहेको स्काइ ब्राण्डको शोरुम भित्र हुने सेल मेलामा अविश्वसनीय मूल्यमा शिखरका जुत्ता उपलब्ध गराईने प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले बताए । उनका..

पुरा पढ्नुहोस् »