admin


होसियार ! सित्तैमा सुर्ती चुरोट दिए १० हजार जरिवाना तिर्नुपर्ला १० बैशाख २०७६, मंगलवार १६:२७

पोखरा, बैशाख १० । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने सुर्तीजन्य पदार्थको विक्रि वितरणमा प्रदेश सरकारले कडाई गरेको छ । आइतबार पारित भएको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक’ ले प्रदेशभित्र चुरोट र सुर्तीजन्य पदार्थको विज्ञापन गर्न..

पुरा पढ्नुहोस् »

यस्तो छ पैसा कमाउने आइडिया १० बैशाख २०७६, मंगलवार १६:१०

एजेन्सी, बैशाख १० । चीनको अन्लाइन बजार सञ्चालन गर्ने कम्पनी अलीबाबाका प्रमुख ज्याक माले युवकहरूलाई सकेसम्म धेरै घन्टासम्म काम गर्ने सल्लाह दिएका छन् । उनको सल्लाहपछि चीनमा काम र आरामका विषयमा बहस चलेको छ । ज्याकले हप्तामा ६ दिन १२ घन्टाको दरले..

पुरा पढ्नुहोस् »

पोखराबाट गएको माइक्रोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु १० बैशाख २०७६, मंगलवार १६:०४

तनहूँ, बैशाख १० । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा मंगलवार माइक्रो बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट..

पुरा पढ्नुहोस् »

लागु औषध सहित पोखराबाट दुईजना पक्राउ १० बैशाख २०७६, मंगलवार ०३:०१

पोखरा, बैशाख १० । कास्की प्रहरीले लागुऔषध सहित दुई व्यक्तिलाई पोखराको छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरेको छ । लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले बागलुङ ताराखोला गाउँपालिका–५का ४४बर्षीय हरिभक्त पौडेल र रुपन्देही लुम्विनी..

पुरा पढ्नुहोस् »

पोखरा आउँदै गरेको बस तनहूँमा पल्टियो, ६ जना घाइते १० बैशाख २०७६, मंगलवार ०२:५५

पोखरा, बैशाख १० । सोमवार राति सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ५ ख ५३३० नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट..

पुरा पढ्नुहोस् »

कास्कीमा सात बर्षसम्म बनेन पुल १० बैशाख २०७६, मंगलवार ०२:४०

प्रकाश ढकाल पोखरा, बैशाख १० । ठेकेदारको लापरबाही र सरकारको निरिहताले कास्कीमा एउटा मोटरेवल पुल ठेक्का सम्झौता गरिएको ७ बर्षसम्म पनि बनेको छैन । कास्कीको घुम्ले स्थित मादी नदीको ७३ मिटर लामो पक्की मोटरेवल पुल बनाउनका लागि २०६९ साउनमा..

पुरा पढ्नुहोस् »

नेकपाको ६ महिनाभित्र सम्मेलन, एक वर्षभित्र महाधिवेशन १० बैशाख २०७६, मंगलवार ०२:२८

काठमाण्डौं, बैशाख १० । नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्ष्भित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्ष्भित्र महाधिवेशन गर्ने घोषणा..

पुरा पढ्नुहोस् »

पोखरामा दुखद घटना–बिहे गरेको पाँच दिनमै सिउँदो पुछियो १० बैशाख २०७६, मंगलवार ०२:२०

पोखरा, बैशाख १० । पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर–३३ का ३१ बर्षिय सन्दीप..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेजका अध्यक्ष अर्याल सहित ९ कर्मचारी धरौटीमा छुटे ९ बैशाख २०७६, सोमबार १६:५१

पोखरा, बैशाख ९ । ठगी आरोपमा विद्यार्थीले उजुरी गरेपछि कास्की प्रहरीले पक्राउ पुर्जी जारी गर्यो । फागुन २१ गते पक्राउ पुर्जी जारी भएपछि गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल सहित ११ कर्मचारी फरार भए । पक्राउ पुर्जी काटेकै भोलिपल्ट कास्की..

पुरा पढ्नुहोस् »

घर झगडा भएपछि ढुङ्गाले हानेर श्रीमानको हत्या ९ बैशाख २०७६, सोमबार १६:३१

पाल्पा, बैशाख ९ । पाल्पामा ढुङ्गा प्रहार गरि श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । सोमवार अर्घाखाँचीको पाणेनी गाउँपालिका–२ का ४१ वर्षीय लोकबहादुर कुमाललाई ३९ वर्षीया श्रीमती मेगली कुमालले ढुंगा प्रहार गरी हत्या गरेकी हुन् । ढुङ्गा..

पुरा पढ्नुहोस् »