admin


पोखरामा बसेर क्रिस्चियन धर्म प्रचार गरिरहेका दुई बिदेशी नेपालबाट निकालिए ९ बैशाख २०७६, सोमबार १६:२२

काठमाण्डौं, बैशाख ९ । गृह मन्त्रालयले दुई जापानी नागरिकलाई नेपालबाट निकालेको छ । पोखरामा बसेर धर्म इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्ध समेत लगाएको छ । उनीहरू विद्यार्थी भिसामा..

पुरा पढ्नुहोस् »

पोखरामा महिला पर्यटक नाङ्गैै हिडेपछि ……….. ९ बैशाख २०७६, सोमबार १६:१२

पोखरा, बैशाख ९ । पोखरा महानगरपालिका ६ लेकसाइडको खहरेमा पर्यटक महिला नाङ्गैै हिडेकी छन् । सोमबार दिऊसो ४ बजे तिर एक महिला पर्यटक टाउकोमा टोपी बाहेक बस्त्र नै नलाइ हिडे पछि सबै जना अचम्म परेका छन् । स्थानीय पर्यटकलाई नाङ्गैै हिडेको देखेपछि..

पुरा पढ्नुहोस् »

घाम ताप्न सुतेका श्यामसुन्दरको ओछ्यानमै मृत्यु ९ बैशाख २०७६, सोमबार १६:०८

पोखरा, बैशाख ९ । मुस्ताङमा सुतेकै ठाउँमा एक जनाको मृत्यु भएको छ । आइतबार मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर १ मा अन्दाजी ५० बर्षीय श्यामसुन्दर सध्याको सुतेकै ठाउँमा मृत्यु भएको हो । धनगढी नगरपालिका वडा नम्बर १२ घर भएका उनी..

पुरा पढ्नुहोस् »

बसले मोटरसाईकललाई ठक्कर दिँदा पोखराका कुवँरको मृत्यु ९ बैशाख २०७६, सोमबार १५:५९

पोखरा, बैशाख ९ । तनहुँको गुणादीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा महानगरपालिका–३३ का ३१ बर्षिय सन्दिप कुवँरको मृत्यु भएको हो । दुर्घटनामा परि घाइते कुवँरलाई उपचारका लागि दमौलि..

पुरा पढ्नुहोस् »

१७ लाख धरौटीमा छुटे गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल ९ बैशाख २०७६, सोमबार १५:४७

पोखरा, बैशाख ९ । गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल धरौटीमा रिहा भएका छन् । कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार अर्याल सोमबार जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । उनी वकिल सहित सोमबार अदालत हाजिर भएका थिए । जिल्ला न्यायधिस..

पुरा पढ्नुहोस् »

लागुऔषध सहित पोखराका आशिक पक्राउ ९ बैशाख २०७६, सोमबार ००:५३

स्याङजा, बैशाख ९ । पोखराका आशिक नेपाली स्याङ्जामा लागुऔषध सहित पक्राउ परेका छन् । पोखरा महानगरपालिका १९ लामाचौर घर बताउने २४ वर्षीय नेपालीलाई पुतलीबजार नगरपालिका–१ ट्याक्सी चोकबाट पक्राउ गरिएको हो । नेपालीले बोकेको झोला चेकजाँच गर्ने..

पुरा पढ्नुहोस् »

सरकारी कर्मचारीलाई ६ अर्ब भत्ता थप ९ बैशाख २०७६, सोमबार ००:४७

काठमाण्डौं, बैशाख ९ । सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टिकृति काम गरेको नाउँमा दुई दर्जनभन्दा बढी निकायका..

पुरा पढ्नुहोस् »

महिलालाई कपाल मुण्डन र कुटपिट, ८ जना पक्राउ ९ बैशाख २०७६, सोमबार ००:४०

धनुषा, बैशाख ९ । धनुषामा एक दलित महिलालाई कपाल मुण्डनसहित कुटपिट गरेको आरोपमा धनुषा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी ३४ वर्षीया स्थानीय एक मुसहर समुदायकी महिलालाई त्यही टोलकै केही..

पुरा पढ्नुहोस् »

नेकपा गोरखाको अध्यक्षमा थापा र सचिवमा गुरुङ ८ बैशाख २०७६, आईतवार १७:०४

पोखरा, बैशाख ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गोरखा जिल्लाको नेतृत्व टुङ्गो लागेको छ । जिल्लाको अध्यक्षमा लेखबहादुर थापा र सचिबमा प्रेम गुरुङको नाम टुंगो लागेको हो । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा..

पुरा पढ्नुहोस् »

कास्कीमा नेकपा एकीकरण–अध्यक्ष थापा, सचिव गुरुङ ८ बैशाख २०७६, आईतवार १५:४३

पोखरा, बैशाख ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला तहको एकीकरण लगभग टुंगिएको छ । एकीकरणसँगै कास्कीमा साविक एमालेले अध्यक्ष र माओवादीले सचिव पाएका छन् । तत्कालीन अध्यक्ष नै एकीकरणपछिको अध्यक्ष हुने भएकोले कास्कीको अध्यक्षमा कृष्ण थापा..

पुरा पढ्नुहोस् »