admin


चट्याङ लागेर एकजनाको मृत्यु १३ बैशाख २०७६, शुक्रबार ०८:५४

झापा, बैशाख १३ । भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको शुक्रबार बिहान चट्याङ लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा शुक्रबार बिहान..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका पर्यटकीय ठाउँहरु फोटोमा १३ बैशाख २०७६, शुक्रबार ०८:४५

पोखरा, बैशाख १३ । ‘आजको अनिवार्यता, सशक्त व्यावसायिक फोटो पत्रकारिता’ नाराका साथ शुक्रबार राष्ट्रिय फोटो पत्रकारिता दिवस अवसरमा गण्डकी प्रदेशस्तरीय फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखाको को आयोजना र..

पुरा पढ्नुहोस् »

२१ वर्षीय युवतीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास, थप उपचारका लागि काठमाडौं लगियो १३ बैशाख २०७६, शुक्रबार ०३:५९

काठमाण्डौं, बैशाख १३ । सिरहामा एक युवतीमाथि मट्टितेल छर्किएर जिउँदै जलाएर हत्या गर्ने प्रयास भएको छ । सिरहा नगरपालिका–८ की २१ वर्षीय कन्चन मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन् । कन्चनको शरीरको ५०..

पुरा पढ्नुहोस् »

आमाको सम्झनामा छोराहरुले बनाए अक्षयकाेष, बिद्यार्थीलाइ सम्मान १२ बैशाख २०७६, बिहीबार १५:२०

पोखरा, बैशाख १२ । जन्मदिने आमाको सम्झनामा कास्की अन्नपूर्ण गाउँपालिका ७ तोल्काका स्थानीय भरत गुरुङ सहितका समाजसेवीले विद्यार्थीलाई सहयोग गरेका छन् । धन गुरुङ, मन, बालकृष्ण, सन्तोष, दीपक र भरत गुरुङले संयुक्त रुपमा अक्षयकोष स्थापना गरेर..

पुरा पढ्नुहोस् »

वडामै ट्राफिक लाईट राखेर पोखरा महानगरलाई वडाध्यक्षकाे चुनौति १२ बैशाख २०७६, बिहीबार १५:०२

पोखरा, बैशाख १२ । पोखरा महानगरको १३ नम्बर वडाले भद्रकालीमा ट्राफिक लाईट जडान गरेको छ । मुख्य सडक र चोकहरुमा ट्राफिक लाईट नराखेका कारण सवारी जाम बढेको गुनासो आईरहेका बेला वडाध्यक्ष दर्शन लामाले भद्रकाली स्कुल आडमा लाईट राखेर उदाहरण प्रश्तुत..

पुरा पढ्नुहोस् »

शिक्षकलाई कालोमोसो दलेपछि पोखराको कृषि क्याम्पसमा तालाबन्दी, २२ दिनपछि खुल्यो १२ बैशाख २०७६, बिहीबार १४:४१

पोखरा, बैशाख १२ । प्राध्यापकलाई कालोमोसो दलेको विरोधमा नेविसंघका विद्यार्थीले पुरुञ्चौरमा लगाएको ताला विहिबार खुलेको छ । केही समयअघि रामपुर कृषि क्याम्पसमा विद्यार्थीले प्राध्यापक माथी कालोमोसो दलेर अभद्र व्यवहार गरेको भन्दै त्यसको..

पुरा पढ्नुहोस् »

एनसेलबाट तत्काल कर नउठाउन सर्वोच्चको आदेश १२ बैशाख २०७६, बिहीबार १३:२५

काठमाण्डौं, बैशाख १२ । सर्वोच्च अदालतको एकल इजलासले एनसेल लाभकर विवादमा पुनस् एक पटक एनसेलकै पक्षमा आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता..

पुरा पढ्नुहोस् »

सापटी लिएको ४५ सय रुपैयाँ फिर्ता नगर्दा आफ्नै साथीको हत्या १२ बैशाख २०७६, बिहीबार १३:०५

काठमाण्डौं, बैशाख १२ । सापटी लगेको ४५ सय रुपैयाँ फिर्ता नगर्दा एक जनाको ज्यान नै गएको छ । पैसा नतिरेको झोँकमा खुकुरी प्रहार गरेर सिरहामा एक जनाका हत्या भएको हो । प्रहरीले हत्या गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका–३ स्थित रंगशालामा बस्ने..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण हिमालबाट हराए विदेशी, खोजीका लागि हेलिकोप्टर परिचालन १२ बैशाख २०७६, बिहीबार १२:३३

पोखरा, बैशाख १२ । अन्नपूर्ण १ को सफल आरोहण गरे फर्किने क्रममा एक विदेशी बेपत्ता भएका छन् । मलेसियाका नागरिक वि किन चिन दुई दिनदेखि बेपत्ता भएका हुन् । उनको खोजी र उद्दार गर्न सिम्रिक एयरको २ वटा हेलिकोप्टर त्यसतर्फ लागेका छन् । उनको उद्दार गर्न..

पुरा पढ्नुहोस् »

पोखराबाट लमजुङ जाने बाटो पक्की बन्दै, २६ करोड लाग्ने १२ बैशाख २०७६, बिहीबार ०२:४२

पोखरा, बैशाख १२ । बेगनास–भोर्लेटार सडक स्तरोन्नती थालिएको छ । ट्रयाक खुलेको तीन दशकपछि यो सडकको स्तरोन्नती गर्न लागिएको हो । बेगनासतालबाट तालबेंशीसम्मको सडक यसअघि नै ओटासिल गरिएको छ । तालबेंशीदेखि लमजुङको सीमानासम्मको सडक कालोपत्रे गर्न..

पुरा पढ्नुहोस् »