admin


जिउँदै जलाइएकी कन्चनको अस्पतालमा मृत्यु १४ बैशाख २०७६, शनिबार ०४:०६

काठमाण्डौं, बैशाख १४ । सिरहामा आफ्नै पति र सासूले जिउँदै जलाएर गम्भीर घाइते भएकी कन्चन मण्डलको निधन भएको छ । उनको सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । सिरहा नगरपालिका–८ की २१ वर्षीय..

पुरा पढ्नुहोस् »

गुडिरहेको बस चिया पसलमा छिर्यो–१ को मृत्यु, ८ घाइते १४ बैशाख २०७६, शनिबार ०३:५७

राजविराज, बैशाख १४ । राजमार्गबाट अनियन्त्रित भई नजिकै रहेको चिया पसलमा छिरेको बसको ठक्करबाट शनिबार सप्तरीमा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–९ मा दुर्घटना भएको हो..

पुरा पढ्नुहोस् »

पोखराको जीरोमा माइक्रो र स्कुटर ठोकियो, युवती घाइते १४ बैशाख २०७६, शनिबार ०३:२७

पोखरा, बैशाख १४ । पोखराको जिरो किमिमा माइक्रो बस र स्कुटर ठोकिँदा शुक्रबार एक युवती घाइते भएकी छिन् । पृथ्वीचोकबाट हरिचोक तर्फ जादै गरेको ग १ ज ६७११ नम्बरको माइक्रो बस र स्कुटर ठोकिदा सेदीबगरकी स्कुटर चालक अन्दाजी २२ वर्षीय अस्मीता थापा घाइते..

पुरा पढ्नुहोस् »

नेपालमै यस्तो ठाउँ–जहाँ पाँच रुपैयाँमै उपचार हुन्छ १४ बैशाख २०७६, शनिबार ०३:१२

काठमाण्डौं, बैशाख १४ । बिरामी पर्दा हाम्रो आँखा ठोकिन आइपुग्छ, अस्पलाको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत तीन वर्षदेखि पाँच रुपैयाँमै बिरामको उपचार गरिरहेका छन्् । उमेरले तीन दशक टेक्न लागेका उनी ‘ठ्रङ्गु फेन्दे..

पुरा पढ्नुहोस् »

सामाजिक सञ्जालमार्फत करोडौँ ठगी, एकजना पक्राउ १४ बैशाख २०७६, शनिबार ०३:०४

काठमाण्डौं, बैशाख १४ । क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने ।..

पुरा पढ्नुहोस् »

पोखरामा फुडल्याण्ड–१ सय रुपैयाँमै स्वादिष्ट खाना १३ बैशाख २०७६, शुक्रबार १४:२६

पोखरा, बैशाख १३ । पोखरा र महंगी अहिले पर्याबाची जस्तै बनिसकेका छन् । त्यसो त पोखरा पर्यटकीय शहर पनि हो । विश्वबजारसँग सोझै सम्बन्ध राख्ने पोखराले राम्रैसँग बुझेको ग्राहकको रोजाई र उनीहरुको खर्च गर्ने शैलि पनि । पोखरामा अहिले सस्तोमा स्वादिष्ट..

पुरा पढ्नुहोस् »

खुलामञ्च पनि बेचियो, काठमाण्डौं महानगरले बेचेको खुलासा १३ बैशाख २०७६, शुक्रबार १२:०३

काठमाण्डौं, बैशाख १३ । काठमाडौं महानगरपालिकाले कीर्ते कागजपत्र तयार गरेर खुलामञ्च प्रयोग गर्न दिएको तथ्य अनलाइनखबरले फेला पारेको छ । महानगरपालिका र ठेकेदार कम्पनी ‘जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालि’ बीच ०७४ साल वैशाख ८ मा भएको..

पुरा पढ्नुहोस् »

मनिपालको मनलाग्दी–६ करोड रुपैयाँ सरकारलाई तिरेन १३ बैशाख २०७६, शुक्रबार ११:३३

प्रकाश ढकाल पोखरा, बैशाख १३ । पोखरामा रहेको मनिपाल शिक्षण अस्पतालले सरकारलाई तिर्नुपर्ने कर तिरेको छैन । एकीकृत सम्पत्ति कर र त्यसपछिको सम्पत्ति कर गरी करिब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको महानगरले जनाएको छ । हालसम्म ११ करोड ८० लाख रुपैयाँ..

पुरा पढ्नुहोस् »

श्रीमान र सासु मिलेर कञ्चनलाई जलाए–श्रीमान् फरार, सासु बेहोस् १३ बैशाख २०७६, शुक्रबार ०९:२५

सिरहा, बैशाख १३ । सिरहाको कल्याणपुर नगरपालिका ८ अरङ मण्डल टोलमा आफ्नै घरको आँगनमा जल्दै गरेको अवस्थामा एक दलित महिला भेटिएकी छिन् । आफ्नै घरको आँगनमा जलिरहेको अवस्थामा भेटिएकी २० वर्षीया कञ्चन मण्डलको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा मोतिलाल सुतिरहेकै अवस्थामा मृत भेटिए १३ बैशाख २०७६, शुक्रबार ०९:०४

पोखरा, बैशाख १३ । पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनमा एक ब्यक्ति सुतिरहेको अवस्थामा मृत फेला परेका छन् । बर्दिया जिल्ला मोतिहार ३ बासगढी घर भई पोखरामा मान्छे छाड्न आएका ड्राइभिङ गर्ने मोतिलाल चौधरी आज बिहान मृत फेला परेका हुन् । स्थानीय..

पुरा पढ्नुहोस् »