अस्पतालको लापरबाही–९ महिने बच्चालाई २ वर्षको भन्दै उपचार गरेपछि मृत्यु १५ बैशाख २०७६, आईतवार ०२:२२
भरतपुर, बैशाख १५ । चितवन मेडिकल कलेजको चरम लापरबाहीको कारण गोरखा फुजेलका ९ महिने नाबालक रुप्सन घिमिरेको मृत्यु भएको परिवारले आरोप लगाएको छ । गत बिहीबार उपचारको क्रममा आईसीयूमा रहेका नाबालकको मृत्यु भएको थियो । मृतक नाबालकका बुबा रुपेश..
पुरा पढ्नुहोस् »