admin


एमाले छोडेपछि मौलापुरकी मेयरको पद गुम्यो १ कार्तिक २०८०, बुधबार ०१:५५

पोखरा, कात्तिक १ । नेकपा एमाले छाडेर आम जनता पार्टीतिर लागेकी मौलापुर नगरपालिका, रौतहटकी मेयर रिनाकुमारी साहको मेयर पद गुमेको छ । ३० वैशाखको स्थानीय तह चुनावमा साह एमालेबाट मेयर निर्वाचन भएकी थिइन् । आम निर्वाचनमा एमाले छाडेर स्वतन्त्र..

पुरा पढ्नुहोस् »

न्यूयोर्क टाइम्सले लेख्योः पोखरा अन्तर्राष्ट्रिय विमास्थलमा चीनको जित, नेपाललाई ऋणको भार ३० आश्विन २०८०, मंगलवार १२:२१

पोखरा, असोज ३० । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालका लागि ऋणको बोझबाहेक अरु केही नभएको टिप्पणी गरिएको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले नेपाल र नेपालीको आँखा खोल्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनका लागि कूटनीतिक विजय भए पनि..

पुरा पढ्नुहोस् »

यसपालीको मनसुनमा ९२ जनाको मृत्यु ३० आश्विन २०८०, मंगलवार १०:२९

पोखरा, असोज ३० । यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले..

पुरा पढ्नुहोस् »

डीएसपी जोशीलाई नेपाल प्रताप सु–भुषण पदक ३० आश्विन २०८०, मंगलवार १०:२६

पोखरा, असोज ३० । प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशी सम्मानित भएका छन् । यो वर्षको नेपाल प्रताप सु–भूषण पदकबाट जोशी सम्मानित भएका हुन् । उनलाई ६८ औँ प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरले उक्त सम्मान प्रदान गरे..

पुरा पढ्नुहोस् »

सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, छानविन गर्न समिति गठन २७ आश्विन २०८०, शनिबार १२:५४

पोखरा, असोज २७ । सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचेका लागि उडेको मनाङ एअरको ‘९एन९एएनजे’ हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा शनिबार बिहान दुर्घटना भएको हो..

पुरा पढ्नुहोस् »

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका विद्रोही कार्की नियुक्त २७ आश्विन २०८०, शनिबार १२:४४

पोखरा, असोज २७ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको घोषणा गरे। प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८..

पुरा पढ्नुहोस् »

तालचोकदेखि वेगनासताल सडक चार लेनको बन्दै २६ आश्विन २०८०, शुक्रबार १२:०६

पोखरा, असोज २६ । पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैतदेखि सडक निर्माण थालिएकामा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ । “ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल निर्माण..

पुरा पढ्नुहोस् »

कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छः मुख्यमन्त्री पाण्डे २६ आश्विन २०८०, शुक्रबार १२:०२

पोखरा, असोज २६ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हाँसिल गरेको उपलब्धी उल्ट्याउन खोजिएको बताएका छन् । ‘संविधान, समावेशीता, समानुपातीक पद्धती, धर्म..

पुरा पढ्नुहोस् »

गृहले गर्‍यो सीडीओको सरुवा, को कहाँ ? २५ आश्विन २०८०, बिहीबार १२:४८

पोखरा, असोज २५ । गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका पाँचजना सीडीओको सरुवा गरेका हुन् । जसमा दोलखाका प्रमुख..

पुरा पढ्नुहोस् »

इजरायलबाट साढे २ सय नेपाली स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री आँफै पुगे नागरिक लिन २५ आश्विन २०८०, बिहीबार १२:४४

पोखरा, असोज २५ । युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान बिहीबार राति साढे १ बजे काठमाडौंमा अतवरण हुने छ ।..

पुरा पढ्नुहोस् »