admin


गोरखाको नाकाबाट खुसुखुसु सुन तस्करी १२ श्रावण २०७६, आईतवार ०१:५०

गोरखा, साउन १२ । धार्चे–३ खोर्लाबेंसीको ओढारबाट प्रहरीले बिहीबार १६ किलो सुन बरामद ग¥यो । बस्तीबाट हजार मिटर माथिको अनकन्टार ओढारमा सुन लुकाइएको थियो । प्रारम्भिक अनुसन्धानमा धार्चे–१ यारुबगरका व्यापारी धनकमल गुरुङले छेकम्पारको ङुइला नाका..

पुरा पढ्नुहोस् »

विप्लव समूह कास्कीका नयाँ सेक्रेटरी पक्राउ १२ श्रावण २०७६, आईतवार ०१:४३

पोखरा, साउन ११ । नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीलाई फेरी अर्को ठुलो झड्का लागेको छ । हालसालै मात्र नियुक्त भएर पोखरा आएका जिल्ला सेक्रेटरी लोकेन्द्र बिक (सुजन) राम्रोसँग जिम्मेवारी सम्हाल्न नपाउँदै शनिवार..

पुरा पढ्नुहोस् »

१७ महिनापछि मन्त्रीमण्डल फेरबदल हुँदै १२ श्रावण २०७६, आईतवार ०१:३१

काठमाण्डौं, साउन १२ । सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा..

पुरा पढ्नुहोस् »

बुद्ध एयरको पोखराबाट भैरहवा र भरतपुरको भाडा घट्यो ११ श्रावण २०७६, शनिबार १२:२६

पोखरा, साउन ११ । बुद्ध एयरले करिब एक वर्ष देखि पोखराबाट भैरहवा र भरतपुर सम्म दैनिक उडान गरिरहेको छ । यो रुटमा उडान गर्दा अब केही सस्तोमा टिकट पाइने गरि बुद्धले भाडादरमा परिर्वतन गरेको छ । अहिले सम्म बुद्धले पोखरा–भैरहवा रुटमा एकतर्फी ४३ सय..

पुरा पढ्नुहोस् »

सिरियामा हवाई आक्रमण, २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु ११ श्रावण २०७६, शनिबार ११:१९

काठमाडौं, साउन ११ । सिरिया सरकारले पछिल्ला १० दिनमा गरेको आक्रमणमा एक सयभन्दा बढी गैरसैनिकको मृत्यु भएको छ । सरकारी सेनाले अस्पताल, विद्यालय, बजार र बेकरीमा गरेको आक्रमणमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो । संयुक्त राष्ट्र संघकी..

पुरा पढ्नुहोस् »

अराजक घटना घटिरहँदा पनि सरकार मुकदर्शक बनेको छः कांग्रेस सभापति देउवाको आरोप ११ श्रावण २०७६, शनिबार ०७:००

  काठमाडौं, साउन ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजमा अराजक घटना घटिरहँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा कांग्रेस नेता गुरुराज घिमिरेको कथासंग्रह ‘मान्छेका कथाहरु’को विमोचन गर्दै उनले..

पुरा पढ्नुहोस् »

सुविधा मोहमा प्रदेश सरकार, ३२ करोड रुपैयाँभन्दा बढीको गाडी खरिद ११ श्रावण २०७६, शनिबार ०५:३८

विराटनगर, साउन ११ । प्रदेश १ सरकारले ठूलो रकम सवारी साधन खरिदमा खर्चेर सुविधा मोह बढाएको छ । विनियोजित रकमबाहेकको रकम समेत रकमान्तर गरी मुख्यमन्त्री, मन्त्री तथा मन्त्रालयको प्रयोजनका लागि सवारी साधन खरिद गरिएको हो । गत आर्थिक वर्षको बजेटमा..

पुरा पढ्नुहोस् »

कुवेतविरुद्ध नेपालको शानदार जीत, पारसको विस्फोटक ब्याटिङ ११ श्रावण २०७६, शनिबार ०५:१०

पोखरा, साउन ११ । कप्तान पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतले आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ । कप्तान पारसले मात्र ४२ बलमा ६८ रन बनाएपछि नेपालसामु..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदलाई सुनको लोगो ११ श्रावण २०७६, शनिबार ०४:५१

पोखरा, साउन ११ । गण्डकीका सांसदहरुलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । प्रदेशसभाले चीनबाट सुनजडित लोगो ल्याईएको हो । नयाँ लोगो पहिलेभन्दा ३३ गुणा महंगो छ । लोगोको डिजाईन पुरानै भएपनि धातुको रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ..

पुरा पढ्नुहोस् »

साग तयारी संगै ह्याण्डबल खेल मैदान स्त्तोरोन्नतीकालागि समिती गठन ११ श्रावण २०७६, शनिबार ०४:४७

पोखरा, साउन ११ । यहि मंसिरको १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण व्यवस्थित गर्न एक समिती गठन गरेको छ । गण्डकी प्रदेश सभाका सांसद तथा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष..

पुरा पढ्नुहोस् »