admin


नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न जाइका तयार १० आश्विन २०७६, शुक्रबार ००:४५

  काठमाडौं, असोज १० । सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा..

पुरा पढ्नुहोस् »

नदीपुरमा जारी भलिबलको अन्तिम चारमा आयोजक, सहारा क्लब, पर्बत र मार्बल ईन्टरप्राईजेज ९ आश्विन २०७६, बिहीबार १२:२०

  पोखरा, असोज ९ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा जारी तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिताको अन्तिम चारमा आयोजक रातो, सहारा क्लब बाग्लुङ, पर्बत भलिबल सँघ र मार्बल ईन्टरप्राईजेज प्रबेश गरेको छ । छन्त्याल समाजको..

पुरा पढ्नुहोस् »

पोखरामा एपेन्डिक्सको उपचार गर्न गएकी महिलाको पाठेघरको अपरेसन गरियो ९ आश्विन २०७६, बिहीबार १०:४९

पोखरा, असोज ९ । कुनैपनि बिरामीको शल्यक्रिया पूर्व आवश्यक चाँज गरेर बिरामी तथा आफन्तको सहमतिमा मात्रै शल्यक्रिया हुनेगर्छ । शल्यक्रिया हुनु पूर्व वास्तविकता जानकारी गराइनुपर्ने भएपनि पोखरा सिर्जनाचोकस्थित फेवासिटी अस्पतालमा भने बिरामीलाई..

पुरा पढ्नुहोस् »

अनौठो खवर-काठमाण्डौंमा एउटै महिलाले एकैपटक जन्माईन् ४ वटा बच्चा ९ आश्विन २०७६, बिहीबार ०१:४०

काठमाण्डौं, असोज ९ । काठमाण्डौंमा एउटी महिलाले एकैपटक ४ वटा बच्चा जन्माएकी छिन् । २७ वर्षिया खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको घटनालाई उनको प्रसूतिमा सघाएका काठमाण्डौ मेडिकल कलेज (केएमसी) का चिकित्सहरूले ’दुर्लभ’ घटना..

पुरा पढ्नुहोस् »

आयोे च्याङ्ग्रा–लाग्यो दशैं (फोटो फिचर) ८ आश्विन २०७६, बुधबार १४:०७

गीता रानामगर मुस्ताङ, असोज ८ । हिमालपारीको जिल्ला मुस्ताङ र डोल्पाबाट धमाधम भेडाच्याङ्ग्रा झार्न थालिएको छ । दशैंलाई लक्षित गरी ल्याईएका भेडाच्याङ्ग्रा यतिबेला म्याग्दी र पर्वतसम्म आईपुगेका छन् । अघिल्लो बर्षहरुमा भन्दा यसबर्ष..

पुरा पढ्नुहोस् »

वामदेव ‘ब्याक’ भएपछि केन्द्र ताक्दै कास्कीका नेता, कांग्रेस पनि उस्तै ८ आश्विन २०७६, बुधबार ११:२३

पोखरा, असोज ८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचन नलड्ने घोषणा गरेपछि नेकपाका स्थानीय नेताहरु तरंगित हुन थालेका छन् । स्थानीय नेताहरुका पक्ष र विपक्षमा चर्चा सुरु हुन..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर ३ जनाको मृत्यु ! ८ आश्विन २०७६, बुधबार ११:०९

धनुषा, असोज ८ । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको हो प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन् ।..

पुरा पढ्नुहोस् »

तीजपछि दशैं अभियानमा नारी जागरण, पुरातन शैलिमै दशैं मनाउन सरकारको ध्यानाकर्षण ! ८ आश्विन २०७६, बुधबार १०:५८

पोखरा, असोज ८ । तीज भड्किलो भएको आरोपसहित त्यसलाई रोक्न देशब्यापी अभियान चलाएको नारी जागरण अभियान पोखराले दशैंलाई पनि पुरातन शैलीमै मनाउनुपर्ने माग सहित सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री..

पुरा पढ्नुहोस् »

कालिकास्थानमा सरकार विरुद्ध विरोधसभा गरि सकियो कांग्रेसको दोस्रो चरणको जागरण अभियान ८ आश्विन २०७६, बुधबार ००:४८

पोखरा, असोज ८ । नेपाली काँग्रेस जागरण अभियान दोस्रो चरणको कार्यक्रम सकिएको छ । कास्की काँग्रेसले मङ्गलबार पोखरा ३३ कालिकास्थानमा सरकार विरुद्व विरोधसभा गरी दोस्रो चरणको जागरण अभियान कार्यक्रम समापन गरेको जिल्ला सदस्य एव्र प्रचार संयोजक..

पुरा पढ्नुहोस् »

दशैँसम्म मनसुन सक्रिय हुने ८ आश्विन २०७६, बुधबार ००:१३

  काठमाडौं, असोज ८ । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ । जल तथा मौसम विज्ञान..

पुरा पढ्नुहोस् »