admin


विदेशी विनिमय सञ्चितिमा सुधार, १० महिनाको वस्तु आयात धान्ने ७ आश्विन २०७६, मंगलवार १३:२०

  काठमाडौं, असोज ७ । आर्थिक वर्ष २०७६–७७ को पहिलो महिनामा विदेशी विनिमय सञ्चितिमा सुधार भएको छ । आर्थिक वर्ष २०७५–७६ को अन्तिम महिना ८.९ महिनाको वस्तु र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति थियो । तर आर्थिक..

पुरा पढ्नुहोस् »

विद्यालय शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम ७ आश्विन २०७६, मंगलवार १३:१२

पोखरा, असोज ७ । पोखरा महानगरपालिकाका विभिन्न ३० वटा विद्यालयका ६० जना अगुवा शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम प्रदान गरिएको छ । असोज २ गतेदेखि शुरु भएको तालिमको समापन मंगलबार एक समारोहका बीच भएको छ ।तालिमको समापन समारोहमा बोल्दै आयोजक संस्था..

पुरा पढ्नुहोस् »

अपहरणमा परेको भनी प्रहरीलाई झुक्याउने पौडेल प्रहरी नियन्त्रणमा ७ आश्विन २०७६, मंगलवार १३:०५

पोखरा, असोज ७ । लेनदेनको विषयमा कुरा नमिलेपछि अपहरणमा परेको नाटक गर्ने पोखरा फुलवारीका नारायण प्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । असोज ४ गते दिउसो साढे एक बजेको समयमा आफु अपहरणमा परेको जानकारी उनले परिवार मार्फत कास्की प्रहरीलाई जानकारी..

पुरा पढ्नुहोस् »

विप्लव समूहलाई वार्तामा ल्याउन सरकार असफल : प्रवक्ता शर्मा ७ आश्विन २०७६, मंगलवार १२:५८

  सुनसरी, असोज ७ । कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले भुमिगत आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहलाई वार्तामा बोलाएर समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । धरानमा जागरण अभियानको समापन कार्यक्रममा बोल्दै..

पुरा पढ्नुहोस् »

लायन्सद्धारा बिधालयमा शुद्ध खानेपानी सहितको टंकी हस्तान्तरण ७ आश्विन २०७६, मंगलवार १२:३६

पोखरा, असोज ७ । पोखरा महानगरपालिका वडा नं. १५ फलेपाटन स्थित सिद्ध मा बी मा शुद्ध खानेपानी सहितको टंकी हस्तान्तरण भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड बिद्यालय यू.के.को..

पुरा पढ्नुहोस् »

दुई दिनमा २० हजारले लिए अग्रिम टिकट ७ आश्विन २०७६, मंगलवार ११:४१

  काठमाडौं, असोज ७ । हिन्दु धर्मावलम्बीको महान् पर्व दशैँका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका हुन्..

पुरा पढ्नुहोस् »

लायन्सद्वारा विद्यालयमा शुद्ध खानेपानी सहितको ट्यांकी हस्तान्तरण ७ आश्विन २०७६, मंगलवार ११:२८

  पोखरा, असोज ७ । पोखरा महानगरपालिका वडा नं. १५ फलेपाटन स्थित शिद्ध मा.वी मा शुद्ध खानेपानी सहितको ट्यांकी हस्तान्तरण भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड विद्यालय..

पुरा पढ्नुहोस् »

महेन्द्र र चमेरे गुफामा फ्रि वाइ फाई सेवा शुरु ७ आश्विन २०७६, मंगलवार ११:०९

  पोखरा, असोज ७ । पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा फ्रि वाइ फाई सेवा शुरु गरिएको छ । गुफा घुम्न आउने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी वाइ फाई मार्फत सुविधा पु्याउने उद्घेश्यले सेवा शुरु गरिएको महेन्द्र गुफा चमेरे गुफा..

पुरा पढ्नुहोस् »

तातोपानी नाका दश दिन बन्द हुने ७ आश्विन २०७६, मंगलवार ०१:२५

  चौतारा (सिन्धुपाल्चोक), असोज ७ । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ । सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण..

पुरा पढ्नुहोस् »

पर्यटन वर्ष सफल पार्न बागलुङ पश्चिमका पालिकाहरुमा समिति गठन ७ आश्विन २०७६, मंगलवार ००:४८

  बागलुङ, असोज ७ । पर्यटन वर्ष सफल पार्न बागलुङ पश्चिमका ३ स्थानिय तहमा पर्यटन प्रवद्र्धन उपसमितिको गठन गरिएको छ । जस अन्तरगत बडिगाड गाउँपालिकामा गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाको अध्यक्षतामा ९ सदस्यिय उपसमितिको गठन गरिएको छ। जसको..

पुरा पढ्नुहोस् »