मनास्लु पदमार्गमा विदेशी नागरिक बेपत्ता
By admin
१७ आश्विन २०७५, बुधबार ११:४२
पोखरा, असोज १७ ।
गोरखाको चुमनुव्री गाउँपालिकाबाट एक विदेशी बेपत्ता भएका छन् । मनास्ुल हिमाल आरोहण गरेर फर्किने क्रममा पहिलो बेस क्याम्पबाटै उनी बेपत्ता भएका हुन् । माउन्टट्रेक्सन नेपाल नामक संस्थाबाट हिमाल आरोहण गर्न गएका चेक रिपब्लिकका ४३ बर्षिय रोमन ह्वाब्को बेपत्ता भएका हुन् ।
आरोहणमा गएका चेक रिपब्लिककै ३ जना र एकजना नेपाली सकुशल छन् । पहिलो बेस क्याम्पमा अरु ४ जना सम्पर्कमा आएका तर रोमन मात्रै नआएपछि प्रहरीले खोजीकार्य सुरु गरेको छ । असोज १३ गते घटना भएको हो ।
सम्बन्धित शीर्षकहरु
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट ६ पुष २०८०, शुक्रबार ०१:०८
फेवाताल किनारको ५ सय संरचना ६ महिनाभित्र भत्काउन सर्वोच्चको आदेश १० आश्विन २०८०, बुधबार ०२:०८
मुस्ताङको पर्यटन प्रवर्द्धन गर्न जोमसोममा महोत्सव हुने ६ आश्विन २०८०, शनिबार १५:३३
पर्यटकको बसाइँ लम्ब्याउन घान्द्रुक चक्रीय पदमार्ग निर्माण ५ आश्विन २०८०, शुक्रबार ०१:५९
फेवा जोगाउन प्रधानमन्त्रीको ध्यानाकर्षण १७ असार २०८०, आईतवार ०५:४८
पोखरामा प्याराग्लाइडिङको शुल्क बढ्यो १७ असार २०८०, आईतवार ०५:४५
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....