यौन आनन्द लिन अपनाउनुहोस् यस्ता आशन

एजेन्सी, बैशाख ४ ।
श्रीमान–श्रीमतीबीच हुने यौन सम्पर्कले कस्लाई बढि यौन आनन्द भएको होला ? पुरुष यौन साथीलाई रमाइलो हुँदा आफूलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमती अर्थात प्रेमीकाको हुन्छ । तर, महिलाको यौन चाहना भने पुरा हुदैँन् । महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं । विभिन्नअनुसन्धानहरू बाट महिलाले असाध्यै मनपराउने यौन आसनहरु निम्न छन्

१. कुकुर आशन

कुकुरले झै पछाडिबाट यौन सम्पर्क गर्दा महिलाहरुले धेरै आनन्द हुन्छ तेसैले यस्तो आसन महिलाले मन पराउनुका साथै परुषहरुलाई पनि यो आसन उत्तिकै मन पराउछन ।यसलाई लोकप्रिय आसन पनि मानिन्छ ।

२. क्षेप्यास्त्र आसन

पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र पुरानो आसन हो । चुम्बन गर्न सजिलो, एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ ।

३.घोडचडी आसन

यो आसनलाई प्राय सबै जसो महिलाले मन पराउछन र यो सवै भन्दा रसबस पोजिसन पनि हो।
यसमा यौन क्रिया पूर्ण रुपमा महिलाको नियन्त्रणमा हुने हुँनाले आक्रामक महिलाहरुमा यस्तो मन पर्छ ।

४. चम्चा आसन

यौन जोडी एक अर्कालाई चम्चा खप्टिएझै गरेर गरिने यौन क्रियाकलाप लाई चम्चा आसन भन्न सकिन्छ । यसमा महिला अघाडी र पुरुष पछाडि रहेर लामो समय सम्म यौन क्रिया गर्न सकिन्छ ।

५. उठी उठी आसन

महिला उठेर भित्ता तिर फर्किने र पछाडीबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ । यस आसनमा महिलाले भित्ता नभए टेबल वा अन्य कुनै बस्तुमा समात्न पनि सक्छन् ।