डिजेल र मट्टितेलको मूल्य बढ्यो
By admin
२ पुष २०७६, बुधबार ००:४९
काठमाडौं, पुष २ ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँ बढाएको हो ।
पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १६ डिसेम्बरमा मूल्य केही बढेर आएले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्य्विधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
अब डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य प्रति लिटर रू. ९८ पुगेको छ ।
पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य यथावत छ ।
(अनलाइनखबरबाट साभार)
सम्बन्धित शीर्षकहरु
अवैध रुपमा नदीजन्य पदार्थ चोरी गर्ने ५ टिप्पर प्रहरी नियन्त्रण ६ पुष २०८०, शुक्रबार ०१:०५
मध्येपहाडीको कास्की खण्डको विवाद मिलाउन समिति गठन २७ कार्तिक २०८०, सोमबार १५:१३
सांसद विकास कोषको सवा ८ अर्व भुकम्प पीडितको घर बनाउन प्रयोग गर्ने सरकारको निर्णय २७ कार्तिक २०८०, सोमबार ०८:१७
न्यूयोर्क टाइम्सले लेख्योः पोखरा अन्तर्राष्ट्रिय विमास्थलमा चीनको जित, नेपाललाई ऋणको भार ३० आश्विन २०८०, मंगलवार १२:२१
तालचोकदेखि वेगनासताल सडक चार लेनको बन्दै २६ आश्विन २०८०, शुक्रबार १२:०६
मुस्ताङको पर्यटन प्रवर्द्धन गर्न जोमसोममा महोत्सव हुने ६ आश्विन २०८०, शनिबार १५:३३
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....