
होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो ५ जेष्ठ २०७६, आईतवार १६:२२
काठमाण्डौं, जेठ ५ । ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो । क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी क्लब पनि छ । प्रायः अर्बपति मातापिताका छोराछोरीहरु फुर्सद मनाउन र पार्टनर..
पुरा पढ्नुहोस् »