समाज


झलकमान गन्धर्वलाई सम्झदै मेलोडीको औपचारिक शुभारम्भ हुने ३१ श्रावण २०७६, शुक्रबार ०६:२१

  पोखरा, साउन ३१ । पोखराको बाटुलेचौरमा रहेको झलकमान गन्र्धव सारङ्गी पाठशालालाई संगीत सामाग्री हस्तान्तरण गरि मेलोडी क्याफे एण्ड लाउञ्ज वार औपचारिक शुभारम्भ हुने भएको छ । भाद्र १ गते देखि औपचारिक शुभारम्भ हुन लागेको क्याफले शुभारम्भको..

पुरा पढ्नुहोस् »

चितवन लगेपछि के हुँदैछ पत्रकार रवी लामिछानेको पक्राउ घटना ? ३१ श्रावण २०७६, शुक्रबार ०२:०२

भरतपुर, साउन ३१ । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन ल्याएको छ । कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात बजे १ बजे चितवन ल्याइएको हो । उनिहरुको भरतपुर अस्पतालमा मेडिकल टेष्ट..

पुरा पढ्नुहोस् »

आज गाईजात्रा, अष्टमीसम्म आठ दिन मनाइने ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदै ३१ श्रावण २०७६, शुक्रबार ०१:२०

  काठमाडौँ, साउन ३१ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा..

पुरा पढ्नुहोस् »

तनहूँमा जिप र मोटरसाइकल ठोक्किदा ६ वर्षीय बालकको मृत्यु ३० श्रावण २०७६, बिहीबार १८:०८

तनहूँ, साउन ३० । तनहुँको घाँसीकुवामा जिप र मोटरसाइकल ठोक्किदा एक बालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा१६च २५२९ नंको जिप र विपरीत दिशाबाट आउँदै गरेको लु२७प ५३९ नंको मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुवामा ठक्कर खाँदा..

पुरा पढ्नुहोस् »

पत्रकार रबि लामिछाने पक्राउ, आजै राति चितवन लगिने ३० श्रावण २०७६, बिहीबार १४:३७

काठमाण्डौं, साउन ३० । टेलिभिजन प्रस्तोता रबी लामिछाने पक्राउ परेका छन् । माउन्टेन टेलिभिजनका पत्रकार तथा रबी लामिछानेका पूर्व सहकर्मी शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीको अपराध महाशाखाले..

पुरा पढ्नुहोस् »

वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला ३० श्रावण २०७६, बिहीबार १३:११

  म्याग्दी, साउन ३० । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–२ का अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द नेतृत्वको समूहका कार्यकर्ताले कालोमोसो दल्नुका साथै चप्पलको माला लगाइ दुर्व्यवहार गरेका छन् । बिहीबार कार्यालयमा मोसो लगाएको..

पुरा पढ्नुहोस् »

शुक्रवार गाइजात्रा पर्व, महेन्द्रपुलमा तायमचा नृत्य प्रतियोगिता ३० श्रावण २०७६, बिहीबार १२:२२

पोखरा, ३० साउन । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा शुक्रवार र शनिबार हुने भएको छ । गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिताको तयारी पुरा आयोजकले जनाएको छ । पोखराको महेन्द्रपुल सडकमा शुक्रबार दिँउसो..

पुरा पढ्नुहोस् »

वीरगञ्ज ३१ का बाढीपिडितलाई पोखरा उद्योग वाणिजय संघको सहयोग ३० श्रावण २०७६, बिहीबार ११:०८

  पोखरा, साउन ३० । पोखरा उद्योग वाणिजय संघको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा ३१ को बलेवा स्थित मुसहरबस्तीका ५० बाढीपिडित घरधुरीलाई ३ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले..

पुरा पढ्नुहोस् »

पुल भाँचिएपछि अरुण खोलामा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन २९ श्रावण २०७६, बुधबार ०७:१३

  कावासोती, साउन २९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन..

पुरा पढ्नुहोस् »

लामो दूरीमा चल्ने सवारीसाधनमा दुई जना चालक अनिवार्य २८ श्रावण २०७६, मंगलवार ०९:४४

  काठमाडौं, साउन २८ । लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । विभागले मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २५० किमी वा सोभन्दा..

पुरा पढ्नुहोस् »