समाज


पोखरा स्टिल फेव्रिकेटर्सको अध्यक्षमा ऋषि गिरी २ कार्तिक २०७६, शनिबार १५:३६

पोखरा, कार्तिक २ । पोखरा स्टिल फेव्रिकेटर्स एशोसियसन कास्कीको अध्यक्षमा ऋषि गिरी निर्वाचित भएका छन् । शनिबार भएको १९ औं साधारणसभा तथा तेह्रौं अधिवेशनबाट गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा विश्व..

पुरा पढ्नुहोस् »

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो २ कार्तिक २०७६, शनिबार ०७:०९

  काठमाडौं, कार्तिक २ । पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढ्दै गएको छ । उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको..

पुरा पढ्नुहोस् »

१३ वर्षीया बालिकाको सामूहिक बलात्कार, ७ जना पक्राउ २ कार्तिक २०७६, शनिबार ०२:१९

सुर्खेत, कार्तिक २ । सुर्खेतमा एक १३ वर्षीया बालिकालाई ७ जनाले सामुहिक रुपमा पटक पटक बलात्कार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार असोज १५ र १६ र २३ गते उनी बलात्कारमा परेकी हुन् । एक पटक ४ जनाले र एक पटक २ जना गरी..

पुरा पढ्नुहोस् »

तरकारीमा विषादी न्युनिकरणका लागि कृषकको आक्रर्षण, कार्यक्रम थप गर्न माग १ कार्तिक २०७६, शुक्रबार १३:१४

  पोखरा, कार्तिक १ । तराकारीमा रासायनीक विषादी न्युनिकरण गर्नका लागि कृषकलाई तालिम प्रदान गर्दै आएको कारितास नेपाललाई कार्यक्रम थप गर्न माग गरिएको छ । कारितास नेपालले पोखरामा आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा कार्यक्रम थप गर्न माग..

पुरा पढ्नुहोस् »

जुवाडे र विचौलियाको घेरामा कास्की प्रहरी ! १ कार्तिक २०७६, शुक्रबार ११:१०

पोखरा, कार्तिक १ । जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाका खालहरुमा चलाएको अप्रेशनहरु मध्येको पछिल्लो एउटा घटनाले कास्की प्रहरीलाई विवादित बनाएको छ । गत आइतबार कौडा खेलिरहेका अवस्थामा एक रेष्टुरेराँबाट १५ जना जुवाडेलाई कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

‘बाघे’ समातिए १ कार्तिक २०७६, शुक्रबार ०९:४८

  काठमाडौं, कात्तिक १ । नेपाल प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न लामालाई शुक्रबार दिँउसो पक्राउ गरेको हो । महाशाखाका..

पुरा पढ्नुहोस् »

विप्लव समूहका म्याग्दी इन्चार्ज र जिल्ला सेक्रेटरी पक्राउ १ कार्तिक २०७६, शुक्रबार ०५:४६

  वाग्लुङ, कार्तिक १ । जिल्ला अदालत बागलुङमा धरौटी बुझाएर तारेखमा छुटे लगत्तै विप्लव समूह माओवादीका कार्यकर्ता कमानसिंह नकाल क्षेत्री र बाबुलाल शाक्य पक्राउ परेका छन् । विप्लव माओवादीका तत्कालीन म्याग्दी इञ्चार्ज क्षेत्री र म्याग्दी..

पुरा पढ्नुहोस् »

‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ ३० आश्विन २०७६, बिहीबार ०९:००

  दाङ, असोज ३० । दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाका अन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले..

पुरा पढ्नुहोस् »

जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार ३० आश्विन २०७६, बिहीबार ०८:५१

  वीरेन्द्रनगर, असोज ३० । एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ । जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार..

पुरा पढ्नुहोस् »

नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी ३० आश्विन २०७६, बिहीबार ०८:४२

  म्यान्मा, असोज ३० । नेपाल र म्यान्माबीच पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धि समझदारी भएको छ । म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा दुई देशबीच..

पुरा पढ्नुहोस् »