समाज


मौसम क्रमिक सुधार हुँदै जाने, जिरीको तापक्रम माइनस शून्यतिर १९ पुष २०७६, शनिबार ०८:३७

  काठमाडौं, पुस १९ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आज(शनिबार) बेलुकाबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी..

पुरा पढ्नुहोस् »

धनुषा बम विस्फोटमा संलग्नताको आशंकामा एक जना पक्राउ १८ पुष २०७६, शुक्रबार ०९:०२

  जनकपुरधाम, पुस १८ । धनुषाको महेन्द्रनगरमा प्रहरी इन्सपेक्टरसहित ३ जनाको मृत्यु हुने गरी भएको बम विस्फोटमा संलग्नताको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्नताको आशंकामा आदम राइन पक्राउ परेका धनुषाका प्रहरी उपरीक्षक..

पुरा पढ्नुहोस् »

बाँकेमा चट्याङ लागेर एकै परिवारका पाँचजना घाइते १८ पुष २०७६, शुक्रबार ०७:४२

  बाँके, पुस १८ । चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । शुक्रबार (आज) बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक..

पुरा पढ्नुहोस् »

ढाका टोपी लगाएका यूवाहरुले प्रदेश प्रमुखलाई सोधेः लिपुलेक र कालापानीबारे सरकारको धारणा के हो ? १७ पुष २०७६, बिहीबार १२:५५

पोखरा, पुस १७ । सातौं अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा नेपाली टोपी लगाएर युवा हरुले लिपुलेक र कालापानी मुद्दा लाई पुन उठाएका छन् । पछिल्लो राजनितिक अवस्था, सरकार विस्तार लगायतका विषय हरुले स्थान लिदा भारतले मिचेको नेपालको भुमी..

पुरा पढ्नुहोस् »

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना १७ पुष २०७६, बिहीबार ११:०६

  काठमाडौं, पुस १७ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । देशभर मौसम सामान्य बदली रहेको छ । आज उच्च पहाडी तथा हिमाली भुभागका अधिकांश स्थानहरुमा हिमपात र पश्चिम तथा मध्यका केही स्थानमा..

पुरा पढ्नुहोस् »

‘गलत क्रियाकलाप ढाकछोप गर्न सूचना प्रविधि विधेयक ल्याइयो’ १७ पुष २०७६, बिहीबार १०:५५

  काठमाडौं, पुस १७ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सूचना प्रविधि विधेयक विभेदकारी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आफ्ना गलत क्रियाकलाप ढाकछोप गर्न सरकारले सूचना प्रविधि विधेयक ल्याएको..

पुरा पढ्नुहोस् »

चिसो छल्दै जिम्बु र भोटेजिराको व्यापार १७ पुष २०७६, बिहीबार १०:३६

  जाजरकोट, पुस १७ । तातो मौसममा यार्सागुम्वा सङ्कलन गरेर आम्दानीको स्रोत बनाउँदै आएका शे(फोक्सुण्डो गाउँपालिका–९ का इमान दुन्दुप गुरुङ अहिले जाजरकोटका गाउँमा छन् । उनी दुई छोरा र श्रीमतीका साथ रुकुम पश्चिमका गाउँ घुमेर जाजरकोट पुगेका हुन्..

पुरा पढ्नुहोस् »

उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा समेत अवरुद्ध १७ पुष २०७६, बिहीबार १०:२७

  बैतडी, पुस १७ । मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मंसिरको अन्तिम साता पहिलोपटक हिमपात भएको थियो । बुधबार..

पुरा पढ्नुहोस् »

घैरुङमा माघेसंक्रान्ति मेलाको तयारी तीब्र, हिमालय देवी कप फुटवल हुने १७ पुष २०७६, बिहीबार ०६:०२

पोखरा, पुस १७ । शहीद लखन गाउँपालिका ६ घैरुङमा माघे संक्रान्ति मेलाको तीब्र तयारी गरिएको छ । खेलकुद र समाज विकासका लागि काम गर्दै आएको पिपलछाप स्थित हिमालय देवी यूवा क्लवको आयोजनामा रमाईलो मेला तथा हिमालय देवी कप हुन लागेको हो । हिमालयदेवी कपमा..

पुरा पढ्नुहोस् »

सर्वोच्चले माग्यो सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज र नक्सा १६ पुष २०७६, बुधबार ११:२६

  काठमाडौं, पुस १६ । सर्वोच्च अदालतले सन् १८१६ को सुगौली सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखिकै ऐतिहासिक..

पुरा पढ्नुहोस् »