
फेवातालमा युवतीको शव भेटियो, हत्याको आशंका १९ फाल्गुन २०७५, आईतवार ०६:१९
पोखरा, फागुन १९ । फेवातालमा एक यूवतिको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीकी १९ बर्षिया दिब्या अधिकारीको शव गौरीघाट नजिक फेवातालमा भेटिएको हो । तालमा तैरिरहेको अबस्थामा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव..
पुरा पढ्नुहोस् »