समाज


मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमै टुंगिने १७ फाल्गुन २०७५, शुक्रबार १२:५४

पोखरा, फागुन १७ । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सक्ने तयारी गरिएको छ । प्रदर्शनी केन्द्र स्थित श्रद्धाञ्जली सभामा अधिकारीका साथी धनराज आचार्यले काज किरिया ७..

पुरा पढ्नुहोस् »

रवीन्द्रको शव पोखराको प्रदर्शनी केन्द्रमा, श्रद्धाञ्जली दिनेको भीड (फाेटाे फिचर) १७ फाल्गुन २०७५, शुक्रबार ०९:३९

पोखरा, फागुन १७ । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि मुत्यु भएका मन्त्री रवीन्द्र अधिकारीको शव श्रद्धाञ्जलीको लागि पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत रहेका नेकपा नेता..

पुरा पढ्नुहोस् »

मन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याईंदै–प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जली, रामघाटमा अन्त्यष्टी १७ फाल्गुन २०७५, शुक्रबार ०२:१९

पोखरा, फागुन १७ । मुख्यमन्त्री सहित गण्डकी प्रदेशका सातै मन्त्रीहरु मन्त्री रवीन्द्र अधिकारीको घरमा पुगेर समवेदना प्रकट गरेका छन् । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाबाट मृत्युवरण गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री..

पुरा पढ्नुहोस् »

पोखरामा जीपले मोटरसाईकलाई ठक्कर दिँदा आगलागि १७ फाल्गुन २०७५, शुक्रबार ०२:१३

पोखरा, फागुन १७ । पोखरा ११ फुलबारीको भानू मार्गमा बिहीबार दुर्घटना भएको छ । ग २ च ७२१७ नम्बरको जिपले ग १४ प ४६२ नम्बरको पल्सर मोटरसाईकललाई ठक्कर दिंदा आगलागि भई मोटरसाईकल पूर्ण रुपमा जलि नष्ट भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको गम्भीर लापरबाही, विष पिएर सन्दिपको हिरासतमै मृत्यु १७ फाल्गुन २०७५, शुक्रबार ०२:०७

पोखरा, फागुन १७ । कुनै आरोपमा पक्राउ परेका व्यक्तिलाई हिरासतमा राख्नु अघि उसको शरीर पूरै परीक्षण गरिन्छ । यतिसम्म कि आरोपितले लगाएको गहना र पेटीसमेत खोल्न लगाइन्छ । हिरासतभित्र कुनै घटना नहोस् भनेर प्रहरीले यस्तो सजगता अपनाएको हुन्छ । तर..

पुरा पढ्नुहोस् »

मन्त्री अधिकारीको अन्त्यष्टी पोखरामै हुने (यस्तो छ कार्यक्रम तालिका) १६ फाल्गुन २०७५, बिहीबार ०१:४९

पोखरा, फागुन १६ । हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टी पोखरामै गरिने भएको छ । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार उनको अन्त्यष्टी शुक्रबार पोखरामै गर्न लागिएको हो । उनको शव काठमाण्डौं आएपछि..

पुरा पढ्नुहोस् »

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा, भोलि सार्वजनिक विदा १५ फाल्गुन २०७५, बुधबार १५:०४

काठमाण्डौं, फागुन १५ । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित..

पुरा पढ्नुहोस् »

हेलिकोप्टर दुर्घटनापछि मन्त्री रवीन्द्र अधिकारीको घरमा जे देखियो…… (फोटो फिचर) १५ फाल्गुन २०७५, बुधबार ११:०३

पोखरा, फागुन १५ । ताप्लेजुङ दुर्घटनामा मृत्यु भएपछि पर्यटन मन्त्री रवीन्द्र अधिकारीका आमा र बाबुलाई काठमाण्डौं लगिएको छ । केहीबेर अघि यति एयरलाईन्सको जहाजबाट उनीहरुलाई काठमाण्डौं लगिएको हो । छोराको निधनको खवरले उनीहरु भावह्विल छन् ।..

पुरा पढ्नुहोस् »

अन्तिम पटक पाइलटले भनेका थिए–‘हेभी स्नोफल भइरहेको छ, म उड्न सक्दिनँ’ १५ फाल्गुन २०७५, बुधबार ०९:५२

काठमाण्डौं, फागुन १५ । कान्तिपुर डेली डटकमले लेखेको छ–‘हेलिकप्टर दुर्घटनास्थल पुगेका पाथिभरा मन्दिरका कर्मचारी रामु लिम्बुका अनुसार हेलिकप्टर टुक्रा–टुक्रा भएको र ५ वटा शव जलिरहेको अवस्थामा रहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय पुगिसेकेका..

पुरा पढ्नुहोस् »

हेलिकोप्टर दुर्घटना–मन्त्री रवीन्द्र अधिकारी सहित सबैको निधन १५ फाल्गुन २०७५, बुधबार ०९:२६

काठमाण्डौं, फागुन १५ । ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ७ जनाको शव फेला परेको छ । फुङलिङ नगरपालिका (१०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको हेली सोसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरेका हुन् । फुङलिङ..

पुरा पढ्नुहोस् »