समाज


पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको पुष्टी, को को थिए ? १५ फाल्गुन २०७५, बुधबार ०८:५६

काठमाण्डौं, फागुन १५ । ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको पुष्टी भएको छ । प्रहरी र विमानस्थल कार्यालयले दुर्घटना भएको पुष्टि गरेको हो । ताप्लेजुङको पाथिभरा नजिक भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन..

पुरा पढ्नुहोस् »

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर सम्पर्क विहिन १५ फाल्गुन २०७५, बुधबार ०८:३१

काठमाण्डौं, फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर सम्पर्क्विहीन भएको छ। गृहसचिव प्रेमकुमार राईका अनुसार उक्त हेलिकोप्टर ताप्लेजुङका लागि काठमाडौंबाट आजै उडेको थियो..

पुरा पढ्नुहोस् »

एम्बुलेन्स दुर्घटना हुँदा गोरखाका श्रेष्ठको मृत्यु १५ फाल्गुन २०७५, बुधबार ०७:२०

भतरपुर, फागुन १५ । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स..

पुरा पढ्नुहोस् »

अचम्मको परम्परा–गोरखाको लाप्राकमा गाउँलेले गरे मकैको विहे १५ फाल्गुन २०७५, बुधबार ०२:४८

पोखरा, फागुन १५ । दुलाहा र दुलही दुईतिर गाउँलेहरु बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुलाबेहुली सिंगार्दै । धार्चे गाउँपालिका ४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो । दुलहाको घर ठुलो आँगन, दुलहीको घर फर्सी । बिहे..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा स्कुटर र मोटरसाइकल ठोकिँदा २ जना घाइते, मोटरसाइकल तोडफोड १४ फाल्गुन २०७५, मंगलवार १२:२६

पोखरा, फागुन १४ । पोखराको लेकसाइडमा मोटरसाइकल र स्कुटर ठोकिँदा २ जना घाइते भएका छन् । ग १३ प २८५६ नम्बरको स्कुटर र ग १० प ८३३० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा स्कुटर चालक पोखरा ३ नदिपुरका १८ बर्षिय रोहण खड्की र मोटरसाइकल चालक रमेश पहारी..

पुरा पढ्नुहोस् »

गृहकार्य नगरेको भन्दै आमाले पिट्दा छोरीको मृत्यु १४ फाल्गुन २०७५, मंगलवार ०२:०८

ताप्लेजुङ, फागुन १४ । ‘यी सानी नानीलाई मैले पाँच दिनदेखि देखिरहेको छु । आमा दिनभर गिट्टी बोक्छिन् । नानीलाई एकाछेउमा राखिएको हुन्छ । न रुन्छिन्, न झगडा गरेको देखिन्छ । भगवान्को रुपजस्तै । मेरो मनमा अनयासै अमिलो भएर आयो । के गर्न सक्थेँ र ? दुई..

पुरा पढ्नुहोस् »

पोखरामा १७ बर्षे यूवकको ठगी–भाडामा स्कारपियो लिएर सहसचिवकाे धम्की १४ फाल्गुन २०७५, मंगलवार ०१:५६

पोखरा, फागुन १४ । नाम सन्देश रम्तेल । उमेर १७ वर्ष । पद नेपाल सरकारको सहसचिव । यसरी अपत्यारिलो तथ्यांक पेश गर्दै १ युवा जनप्रतिनिधि र प्रहरीलाई पनि झुक्याउन सफल भएका छन् । जनप्रतिनिधिहरुलाई पनि छक्याउँदै ठग्न सफल उनलाई कास्की प्रहरीले सोमबार..

पुरा पढ्नुहोस् »

मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, २ घाइते १३ फाल्गुन २०७५, सोमबार १५:१६

महोत्तरी, फागुन १३ । महोत्तरीको गौशाला सम्सी सडक खण्डमा दुईवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । गौशाला सम्सी सडक खण्डमा दुई मोटर साइकल एक आपसमा ठोक्किदा बर्दिवास नगरपालिका ३ का २४ बर्षका बिबेक जंगबहादुर सिंहको मृत्यु भएको इलाका..

पुरा पढ्नुहोस् »

पोखराका ठाउँठाउँमा दुर्घटना, तीनजना घाइते १२ फाल्गुन २०७५, आईतवार १२:४७

पोखरा, फागुन १२ । पोखराका ठाउँठाउँमा भएको स्कुटर दुर्घटनामा तीनजना घाइते भएका छन् । पोखरा २७ अर्घौंचोकमा नम्बर नखुलेको स्कुटरले ठक्कर दिँदा पैदलयात्री स्याङजा पुतली बजारका ४० बर्षिय मोहनलाल लम्साल घाइते भएका छन् । उनको पश्चिम क्षेत्रीय..

पुरा पढ्नुहोस् »

पोखराममा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक घाइते, हेलिकप्टरबाट काठमाण्डौं लगियो १२ फाल्गुन २०७५, आईतवार १०:५३

पोखरा, फागुन १२ । पोखराममा शनिबार प्याराग्लाइडिङ दुर्घटनामा परि एक गम्भीर घाइते भएका छन् । दुर्घटनामा परि ललितपुर महानगरपालिका(७ बागडोलका २९ बर्षीय अतित मैनाली घाइते भएको प्रहरीले जनाएको छ । सोलो पाइलट मैनालीले पोखरा (१८ सराङकोटमा..

पुरा पढ्नुहोस् »