समाज


‘रवीन्द्र अधिकारीको काज किरिया होलि वाईनको दोश्रो रुप ?’ २३ फाल्गुन २०७५, बिहीबार ०२:१६

पोखरा, फागुन २३ । गएको फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भयो । निधन भएको तेश्रो दिनमा उनको पार्थिव शरिरलाई पोखरा रामघाटमा अन्त्यष्टी गरियो । त्यसअघिको श्रद्धाञ्जली सभामा..

पुरा पढ्नुहोस् »

८ वर्षकी छोरी बलात्कारको आरोपमा बाबु पक्राउ २२ फाल्गुन २०७५, बुधबार १०:१३

विराटनगर, फागुन २२ । छोरी बलात्कारको आरेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ८ वर्षकी बालिका बलात्कारको आरोपमा बुबालाई पक्राउ गरेको हो । घटना गत फागुन १० गते रातिको हो । मोरङ कटहरी गाउँपालिका २ मा बस्दै आएका एक व्यक्तिले घरका सबै सदस्य छिमेकमा..

पुरा पढ्नुहोस् »

हातहतियार सहित कास्कीबाट ४ जना पक्राउ २१ फाल्गुन २०७५, मंगलवार ११:४५

पोखरा, फागुन २१ । हातहतियार सहित कास्कीबाट ४ जना पक्राउ परेका छन् । रुपा गाउँपालिका–७ तालवेशी तथा सौर्यवासका विभिन्न ठाउँमा अवैद्य रुपमा हातहतियार लुकाई छिपाई राखेको गोप्य सूचना पाएपछि छानविन गरेको प्रहरीले ४ जनालाई पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण बेसक्याम्पमा माछा र खसी बाहेकको मासु लैजान निषेध २१ फाल्गुन २०७५, मंगलवार ११:२२

पोखरा, फागुन २१ । कास्कीको अन्नपूर्ण बेस क्याम्पमा खसी र माछा बाहेकको मासु लैजान निषेध गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले पर्यटन ब्यवसायीसँगको समन्वयमा खसी र माछाबाहेक मासु निषेध गरेको हो । अन्नपूर्ण सेञ्चुरी होटल समितिले पनि जथाभावी मासु लान..

पुरा पढ्नुहोस् »

स्कुल बनाउन काँग्रेस सांसद दवाडीको सवा लाख सहयोग २१ फाल्गुन २०७५, मंगलवार १०:२६

गोरखा, फागुन २१ । गोरखाको सिरानचोक गाउँपालिका ६ को कृष्णज्योती माविमा भएको श्रीमद्धभागवत महापुराणमा गोरखा निर्वाचन क्षेत्र २ (ख) का सांसद प्रकाशचन्द्र दवाडीले १ लाख ११ हजार एक सय ११ रुपैयाँ दान गरेका छन् । कृष्ण प्रणामी युवा परिषद नेपाल..

पुरा पढ्नुहोस् »

तनहूँको घाँसिकुवामा जीप दुर्घटना, २ जनाको मृत्यु २१ फाल्गुन २०७५, मंगलवार ०८:०२

तनहूँ, फागुन २१ । तनहूँको घाँसिकुवामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बन्दिपुर गाउँपालिका ३ रामकोटबाट दमौली तर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा जीपका चालक ब्यास १४ केशवटारका विमल घर्ती र बन्दीपुर ३ का..

पुरा पढ्नुहोस् »

BREAKING-पोखरामा फेरि अर्को प्याराग्लाईडिङ दुर्घटना, एकजनाको मृत्यु २१ फाल्गुन २०७५, मंगलवार ०७:०६

पोखरा, फागुन २१ । पोखरामा दिनहूँ प्याराग्लाईडिङ दुर्घटना भएको छ । मंगलबार पुनः सराङकोटमा प्याराग्लाईडिङ खसेर एकजनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङ खस्दा रसियाका म्mष्तचष् कतभउबलष्कज को मृत्यु भएको हो । मेट्रोसिटी अस्पताल..

पुरा पढ्नुहोस् »

रवीन्द्रकी श्रीमति विद्या भन्छिन्–श्रीमान् होइन, असल साथी गुमाएँ २१ फाल्गुन २०७५, मंगलवार ०२:२७

पोखरा, फागुन २१ । सहकार्यदेखि प्रेम र विवाहसम्म–रवीन्द्र अधिकारी सरकारात्मक सोच भएको, अरुको दुःखमा साथ दिन खोज्ने, देशलाई माया गर्ने इमान्दार व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्नो छोराको असल बाबा हुनुहुन्थ्यो । आफ्नो बाबाको असल छोरा हुनुहुन्थ्यो..

पुरा पढ्नुहोस् »

कास्कीमा फेरि प्याराग्लाईडिङ खस्यो, २ विदेशी घाइते २० फाल्गुन २०७५, सोमबार १३:४८

पोखरा, फागुन २० । कास्कीमा पुनः प्याराग्लाईडिङ दुर्घटना भएको छ । दुर्घटनामा दुई विदेशी नागरिक घाईते भएका छन् । दुई फरक फरक ठाउँमा दुर्घटनामा परेका प्याराग्लाइडरमध्ये माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा विद्युतको पोलमा ठोक्कीएर घाइते भएका..

पुरा पढ्नुहोस् »

पेट्रोल किन्न निस्किएकी दिब्याको शव फेवातालमा ! १९ फाल्गुन २०७५, आईतवार १५:४०

पोखरा, फागुन १९ । पोखराको फेवातालमा आइतबार बिहान एक युवतीको शव भेटियो । पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिएर रहेको अबस्थामा युवतीको शव भेटिएको हो । कास्कीको अन्नपुर्ण गाँउपालिका २ ढिकुरपोखरी घर भई पोखरा ५ बस्ने १९ बर्षिया दिव्या अधिकारीको शव..

पुरा पढ्नुहोस् »