समाज


ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, एक घाइते २८ फाल्गुन २०७५, मंगलवार ०७:३६

डडेल्धुरा, फागुन २८ । कैलालीको सहजपरमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । डडेल्धुराबाट धनगढीतर्फ जादै गरेको से ६ प ६७९१ नम्बरको मोटरसाइकल र धनगढीबाट बझाङका लागि छुटेको ना ४ ख ५०७४ नम्बरको ट्रक कैलालीको चुरे गाउँपालिका..

पुरा पढ्नुहोस् »

रवीन्द्र अधिकारीले गुनगुनाउने गीत–यो जिन्दगी हाम्रो खेर नजाओस् २८ फाल्गुन २०७५, मंगलवार ०५:३४

पोखरा, फागुन २८ । ’बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू? गाउँनै शून्य भएको छ ।’, तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकोे जन्म घर भरतपोखरी गैह्रागाउँ जमुनाबोटकी ९०..

पुरा पढ्नुहोस् »

इथियोपियन विमान दुर्घटनामा मृत्यु भएकी नेपाली युवती को हुन् ?, भाग्यले बाँचे अर्का नेपाली २७ फाल्गुन २०७५, सोमबार ०५:१८

काठमाण्डौं, फागुन २७ । मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छिन् । इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) कार्यालयमा कार्यरत उनी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन उक्त विमानमार्फत नैरोबी जादै..

पुरा पढ्नुहोस् »

पत्रकार ऋषि धमलाको कार दुर्घटना ! २६ फाल्गुन २०७५, आईतवार ०१:५५

काठमाण्डौं, फागुन २६ । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन् । आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन् । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै..

पुरा पढ्नुहोस् »

पोखराको सेती नदीमा एक महिलाको शव भेटियो २५ फाल्गुन २०७५, शनिबार १३:३३

पोखरा, फागुन २५ । पोखराको सेती नदीमा एक महिलाको शव भेटिएको छ । अन्दाजी ४५ बर्षकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित रातो..

पुरा पढ्नुहोस् »

चिप्लीमा शिवरात्री मेला, नयाँ होमस्टे सुरु २५ फाल्गुन २०७५, शनिबार ०३:२९

पोखरा, फागुन २५ । कास्कीको मादी गाउँपालिका ६ चिप्ली गाउँमा रहेको सिद्ध युवा क्लवले ३१ औं बार्षिकोत्सवत तथा महाशिवरात्री मेला भब्यताका साथ मनाएको छ । मेलामा विभिन्न खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रम भएको थियो भने गाउँमा होमस्टे समेत..

पुरा पढ्नुहोस् »

घरको झगडाले बुवा बिते आमा जेल गए, बच्चाको बिचल्ली २५ फाल्गुन २०७५, शनिबार ०३:११

प्युठान, फागुन २५ । प्युठान झिमरुक गाउँपालिका १ सौतामारे तल्लोगाउँका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला बेला झगडा हुने गथ्र्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि चरितार्थ थियो । उनीहरु छिनमै रिसाउने, छिनमै मिल्ने..

पुरा पढ्नुहोस् »

१४ बर्षकी बालिकामाथी सामूहिक बलात्कार ! २४ फाल्गुन २०७५, शुक्रबार १७:०३

रौतहत, फागुन २४ । रौतहटमा १४ बर्षिय बालिकाको सामूहिक बलत्कार गरीएको छ । बिहिबार दिउसो उक्त बालिकालाई तीन जना यूवाहरुले सामूहिक बलत्कार गरेका हुन् । १४ बर्षिया बालिकालाई सामूहिक बलत्कार गरेपछि हत्या गरी रौतहटको गुजरा नगरपालिका–२ स्थित जंगलमा..

पुरा पढ्नुहोस् »

जब रवीन्द्र अधिकारीका छोराले प्रधानमन्त्रीसँग हात मिलाए….. २३ फाल्गुन २०७५, बिहीबार ११:५३

काठमाण्डौं, फागुन २३ । शोकको घडी । काठमाडौंको भृकुटीमण्डपस्थित बगैचा । त्यहीँ राखिएको थियो–नेकपाका नेता भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शोकमा आयोजित..

पुरा पढ्नुहोस् »

फागुन ४ गतेदेखि बेपत्ता सावित्री सुवेदी घर नजिकै जंगलमा मृत भेटिईन् २३ फाल्गुन २०७५, बिहीबार ११:३१

पोखरा, फागुन २३ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्रब ३ फगामकी सावित्री सुवेदी मृत अवस्थामा फेला परेकी छिन् । सोही ठाउँ बस्ने वर्ष ७६ वर्षकी सुवेदी यहि फागुन ४ गतेदेखि हराईरहेकोमा आज स्थानीय फगाम सामुदायिक जंगलमा मृत फेला परेकी हुन्..

पुरा पढ्नुहोस् »