राजनीति


कालिकास्थानमा सरकार विरुद्ध विरोधसभा गरि सकियो कांग्रेसको दोस्रो चरणको जागरण अभियान ८ आश्विन २०७६, बुधबार ००:४८

पोखरा, असोज ८ । नेपाली काँग्रेस जागरण अभियान दोस्रो चरणको कार्यक्रम सकिएको छ । कास्की काँग्रेसले मङ्गलबार पोखरा ३३ कालिकास्थानमा सरकार विरुद्व विरोधसभा गरी दोस्रो चरणको जागरण अभियान कार्यक्रम समापन गरेको जिल्ला सदस्य एव्र प्रचार संयोजक..

पुरा पढ्नुहोस् »

विप्लव समूहलाई वार्तामा ल्याउन सरकार असफल : प्रवक्ता शर्मा ७ आश्विन २०७६, मंगलवार १२:५८

  सुनसरी, असोज ७ । कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले भुमिगत आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहलाई वार्तामा बोलाएर समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । धरानमा जागरण अभियानको समापन कार्यक्रममा बोल्दै..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रे गाउपालिका तोडफोडको क्षतिपूर्ति भराउने सहमति मुद्धा फिर्ता लिइने ६ आश्विन २०७६, सोमबार १४:०२

पोखरा, असोज ६ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा उत्पन्न असहज परिस्थिती साम्य भएको छ । गत भदौ २५ गते सूचना नदिएको निहुँमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले गाउँपालिकाको बैठक कक्षका फर्निचर तोडफोड गरेपछि उत्पन्न विवाद आज बसेको सर्वदलिय..

पुरा पढ्नुहोस् »

काँग्रेसको जागरण अभियान पोखरा ४ मा ६ आश्विन २०७६, सोमबार १२:५५

पोखरा, असोज ६ । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं २(ख) सहित कास्कीका विभिन्न स्थानमा जागरणसभा जारी रहेको छ । त्यसक्षेत्र अन्तर्गत पोखरा ४ र पोखरा २० भलाममा पनि छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार..

पुरा पढ्नुहोस् »

संसदीय गतिविधि सर्वसाधारणका लागि खुला हुनुपर्नेमा जोड ६ आश्विन २०७६, सोमबार १२:३४

पोखरा, असोज  ६  । संसदीय गतिविधि सर्वसाधारणका लागि खुला हुनुपर्नेमा जोड दिइएको छ । फ्रिडम फोरमले पोखरामा आयोजना गरेको खुला संसद अवधारणा र अभ्यास विषयमा भएको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।सहभागीहरुले नागरिक..

पुरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १० गते बस्ने ६ आश्विन २०७६, सोमबार ००:४३

  काठमाडौं, असोज ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल..

पुरा पढ्नुहोस् »

समाजवादी पार्टी माछापुच्छ्रे  गाउपालिका संयोजकमा जगत गुरुङ ४ आश्विन २०७६, शनिबार १३:३६

पोखरा, असोज  ४  । पार्टी निर्माण एवम समायोजन अभियानमा रहेको समाजवादी पार्टी, कास्कीको माछापुच्छ्रे गाउपालिकाको भेला आयोजक समितिको संयोजकमा जगत गुरुङ चयन हुनुभएको छ। शनिवार माछापुच्छ्रे ६ भेडावारीमा सम्पन्न भेलाले बैकल्पिक राजनीतिक शक्ति..

पुरा पढ्नुहोस् »

नेपाली कांग्रेसले काम गर्छ तर काम गरेको प्रचार गर्न सक्दैन : केन्द्रिय प्रतिनिधि श्रेष्ठ ४ आश्विन २०७६, शनिबार १२:५७

  पोखरा, असोज ४ । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नं ९ मा क्रियाशिल कार्यकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान..

पुरा पढ्नुहोस् »

पोखरा १३ र याङ्जाकोटमा काँग्रेस जागरण ४ आश्विन २०७६, शनिबार १२:३८

पोखरा, असोज  ४ । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं १(ख) कास्कीका विभिन्न स्थानमा जागरणसभा भएको छ । त्यसक्षेत्र अन्तर्गत पोखरा १३ र मादी गाउँपालिकाको याङ्जाकोटमा छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार..

पुरा पढ्नुहोस् »

बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव छैन : नेता नेपाल ४ आश्विन २०७६, शनिबार ०९:०९

  काठमाडौं, असोज ४ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बन्दुक उठाएर कुनै शासन नआउने भएकाले बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन बिप्लव समूहलाई आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आज वारुदी सुरुङ प्रतिबन्द्ध अभियान..

पुरा पढ्नुहोस् »