प्रमुख समाचार


आफै पढ्ने स्कूलको बसले किचेर विद्यार्थीको मृत्यु ६ कार्तिक २०७६, बुधबार ०२:०३

काठमाण्डौं, कार्तिक ६ । ललितपुरको गोदावरी नगरपालिका वडानम्बर ९ मा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठ वर्षीय नवीन घिमिरे छन् । छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको..

पुरा पढ्नुहोस् »

नजिकिँदै दाहाल–नेपाल, श्रेष्ठलाई राखेर गोप्य बैठक ६ कार्तिक २०७६, बुधबार ०१:५२

काठमाण्डौं, कार्तिक ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन् । उनीहरुले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तराष्ट्रिय स्तरको द कासांग च्यालेन्ज हुने ५ कार्तिक २०७६, मंगलवार १५:४६

पोखरा, कार्तिक ५ । पोखरामा कार्तिकको पहिलो साता अन्तराष्ट्रिय स्तरको द कासांग च्यालेन्ज हुने भएको छ । नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सी (नारा) गण्डकी प्रदेश पोखराको आयोजनामा पोखरामा कार्तिक ८ र ९ गते द कासांग च्यालेन्जको आयाजना गर्न लागिएको..

पुरा पढ्नुहोस् »

‘नकारात्मक खालका गीत गाए र उत्पादन गरे कारबाही’ ५ कार्तिक २०७६, मंगलवार १३:१०

  काठमाडौं, कार्तिक ५ । राष्ट्रिय साँस्कृतिक पहिचान र गौरव बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायीरुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव,..

पुरा पढ्नुहोस् »

कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच टेलिफोनमा कुराकानी, संवैधानिक परिषद् बैठक सार्न आग्रह ५ कार्तिक २०७६, मंगलवार ०९:४४

  काठमाडौं, कार्तिक ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोनमा कुराकानी भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता देउवाले मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै आज बेलुकाका लागि..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपतिबीच भेटवार्ता ५ कार्तिक २०७६, मंगलवार ०८:१८

  काठमाडौं, कार्तिक ५ । जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा जापान भ्रमणमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो दुबैको पहिलो भेटघाट हो..

पुरा पढ्नुहोस् »

बैतडीमा डोजरले आक्रमण गर्ने चालक पक्राउ ५ कार्तिक २०७६, मंगलवार ०८:१०

  काठमाडौं, कार्तिक ५ । बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ९, ग्वाल्लेकका बासिन्दालाई डोजरले आक्रमण गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । चालक किशोर बोहरालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । अंशबण्डाको विवाद मिलेपछि मात्रै सडक खन्न..

पुरा पढ्नुहोस् »

‘नेपाल विदेशीको दबाब र प्रभावमा छैन’, आङ सान सुची आउने ४ कार्तिक २०७६, सोमबार १२:१३

  काठमाडौं, कात्तिक ४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनैपनि देशको दबाब र प्रभावमा नरहेको स्पस्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यानमार..

पुरा पढ्नुहोस् »

वैद्य नेतृत्वको माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने ४ कार्तिक २०७६, सोमबार ०९:२०

  काठमाडौं, कार्तिक ४ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता सीपी गजुरेलले पार्टीले र देशभक्त जनगणतान्त्रिक मोर्चाले..

पुरा पढ्नुहोस् »

नेपालको आर्थिक विकासमा जापानी सहयोगप्रति राष्ट्रपति भण्डारीबाट धन्यवाद व्यक्त ४ कार्तिक २०७६, सोमबार ०८:०१

  काठमाडौं, कार्तिक ४ । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ । राष्ट्रपति..

पुरा पढ्नुहोस् »