प्रमुख समाचार


देउवाका साथी खेमराजः कास्की २ मा काँग्रेसका उम्मेदवार २० कार्तिक २०७६, बुधबार १८:५६

पोखरा, कार्तिक २० । समयमा उम्मेदवार टुंग्याउन नसक्नु काँग्रेसको पूरानै रोग हो । यसबर्षको उपनिर्वाचनमा पनि यो शिलशिला दोहोरिएको छ । निकै लामो बहस र छलफल पछि अन्ततः पाका नेता खेमराज पौडेललाई काँग्रेसले आफनो उम्मेदवार बनाउने निधो गरेको छ..

पुरा पढ्नुहोस् »

बिकासशील देशहरुको लागि दिगो पशु कृषि SAADC को सातौ अन्तराष्ट्रिय सम्मेलन पोखरामा हुने २० कार्तिक २०७६, बुधबार १५:४२

पोखरा, कार्तिक २० । लाभदायक लघुधारक खेतीका लागि पर्यावरण अनुकुल पशु उत्पादन भन्ने मुल नाराका साथ नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आगामी कार्तिक २२ देखी २५ सम्म पोखरामा बिकासशील देशहरुको लागि दिगो पशु कृषि SAADC  को सातौ अन्तराष्ट्रिय सम्मेलन..

पुरा पढ्नुहोस् »

सरकारको कदमप्रति निर्वाचन आयोगको असन्तुष्टि २० कार्तिक २०७६, बुधबार १२:१९

  काठमाडौं, कार्तिक २० । निर्वाचन आयोगले उपनिर्वाचन आचारसंहिता लागू भएपछि प्रदेशप्रमुखको पदमुक्त र नियुक्ति गर्ने सरकारको कदमप्रति असन्तुष्टि जनाएको छ । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले..

पुरा पढ्नुहोस् »

दिल्लीबाट जारी नयाँ नक्साप्रति काङ्ग्रेसको ध्यानाकर्षण, तरुण दलले भन्यो, ‘सरकार किन मौन ?’ २० कार्तिक २०७६, बुधबार ११:१९

  काठमाडौं, कार्तिक २० । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश..

पुरा पढ्नुहोस् »

शक्तिशाली देशमहराले नैतिक गल्ती गरे : अध्यक्ष दाहाल २० कार्तिक २०७६, बुधबार ११:०२

  दाङ, कार्तिक २० । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ती गरेको दावी गरेका छन् । प्रेस संगठन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले त्यस विषयमा आफूलाई..

पुरा पढ्नुहोस् »

कास्की २ मा विवेकशीलको उम्मेदवार जमुना शर्मा २० कार्तिक २०७६, बुधबार ०१:४७

  पोखरा, कार्तिक २० । यसअघि एक भएर चुनावमा सहभागी भएको विवेकशील साझा पार्टी फुटेपछि बनेको विवेकशील नेपाली दलले कास्की २ मा जमुना शर्मालाई उम्मेदवार घोषणा गरेको छ । पार्टीको पोखरामा सम्पन्न केन्द्रीय बैठकबाट कास्की २ को प्रतिनिधिसभा र बागलुङ..

पुरा पढ्नुहोस् »

मनोनयनपत्र दर्ता बिहीबारदेखि २० कार्तिक २०७६, बुधबार ००:४३

  काठमाडौं, कार्तिक २० । आगामी मंसिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१..

पुरा पढ्नुहोस् »

देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ : गृहमन्त्री थापा १९ कार्तिक २०७६, मंगलवार १२:४०

  बुटवल, कार्तिक १९ । गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताएका छन् । गृहमन्त्रालय र प्रदेश नंं ५, आन्तरिक मामिला तथा कानून..

पुरा पढ्नुहोस् »

कास्की २ः विद्याको चुनावी ‘कमाण्डर’ करण, १३ हजार मतान्तरले चुनाव जित्ने दावी १९ कार्तिक २०७६, मंगलवार ११:३१

पोखरा, कार्तिक १९ । नेकपाले आफ्नो उम्मेदवारलाई बिजयी गराउन उम्मेदवारकै आकांक्षीलाई निर्वाचन परिचालनको जिम्मा दिएको छ । रवीन्द्रपत्नि विद्या भट्टराईलाई पार्टीले उम्मेदवारको रुपमा प्रश्तुत गरेपछि उम्मेदवारकै लागि आकांक्षा देखाएका कास्की..

पुरा पढ्नुहोस् »

पोखराका ८५ वर्षका बैज्ञानिक बाजेले गरेका आविस्कार (भिडियो) १९ कार्तिक २०७६, मंगलवार ०३:२३

पोखरा, कात्र्तिक १९ । जिरो–विन्द्यावासिनी सडकको छेवैमा पर्खालले घेरिएको सानो घरलाई बगैंचाले चिटिक्क पारिएको छ । दुईकोठे घरमा एक्लै बस्छन् ८५ वर्षीय वृद्ध दीनबन्धु कोइराला । गेटबाट छिर्नेबित्तिकै दाहिनेपट्टि टिनको टहरो छ । टहरोमा सिंगो..

पुरा पढ्नुहोस् »