प्रमुख समाचार


उपसभामुखलाई राजीनामा गराएर मन्त्री बनाउने तयारी २५ कार्तिक २०७६, सोमबार ०२:२४

काठमाण्डौं, कार्तिक २५ । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ । भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन् । अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल..

पुरा पढ्नुहोस् »

बालुवाटारमा प्रम ओलीले प्रचण्डसँग भनेः अब कतिपय मन्त्री पनि फेर्छु (को को फेरिएलान् ?) २५ कार्तिक २०७६, सोमबार ०२:१८

काठमाण्डौं, कार्तिक २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा २ घन्टा लामो छलफलमा बसेका पार्टीका २..

पुरा पढ्नुहोस् »

लागुऔषध मुद्दामा काँग्रेसका वडाध्यक्ष पक्राउ २५ कार्तिक २०७६, सोमबार ०२:१०

नुवाकोट, कार्तिक २५ । नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फराबर रहेका तामाङलाई नुवाकोट प्रहरीले घरबाटै..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री सचिवालय सदस्यहरुको सामूहिक राजीनामा, यी हुन् प्रधानमन्त्रीका ४ असन्तुष्टि २५ कार्तिक २०७६, सोमबार ०२:०२

काठमाण्डौं, कार्तिक २५ । प्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि उनका सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्रीले शुक्रबार सल्लाहकार र सचिवालयका सदस्यसँगको छलफलमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए..

पुरा पढ्नुहोस् »

मौजामा हाई अल्टिच्युड खेलमैदान बन्दै, डीपीआर तयार २४ कार्तिक २०७६, आईतवार १५:५२

पोखरा, कार्तिक २४ । पोखरा महानगरपालिकाले मौजामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्दैछ । यसका लागि (विस्तृत परियोजना प्रतिवेदन) डीपीआर तयार गरिएको छ । पोखरा २० मौजाको १७ सय मिटर उचाईमा महानगरले फुटवल मैदान सहित अन्य पूर्वाधार निर्माण गर्न..

पुरा पढ्नुहोस् »

दशौँ पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन २४ कार्तिक २०७६, आईतवार १३:०७

पोखरा, कार्तिक २४ ।  युनाईटेड क्लवको आयोजनामा हुने दशौँ  संस्करणको पोखरा महोत्सव २०७६ लाई भब्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न ३९ वटा उपसमितिहरु गठन गरिएको छ । आगामी पुष २९ देखी माघ १२ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौँ ..

पुरा पढ्नुहोस् »

समृद्धिको सपना साकार पार्न आएँ : विद्या २४ कार्तिक २०७६, आईतवार १३:०७

  पोखरा, कार्तिक २४ । नेकपा कास्की २ का उम्मेद्वार विद्या भट्टराई अधिकारीले आकस्मिक रुपमा उत्पन्न परिस्थितिपछि पार्टीले सर्वसम्मत विश्वास गरेर जिम्मेवारी दिएपछि उम्मेद्वार बनेको बताएकी छन् । उनले नेकपा नेता रवीन्द्र अधिकारीले..

पुरा पढ्नुहोस् »

गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान शुरु, ११ वटै वडामा सम्पर्क कार्यालय २४ कार्तिक २०७६, आईतवार १२:४५

  पोखरा, कार्तिक २४ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं लौहपुरुष गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियानको शुभारम्भ गरेको छ । कांग्रेस उम्मेदवार खेमराज पौडेल लगायतले पोखराको नालामुखस्थित गणेशमानको शालिकमा माल्यार्पण गरि..

पुरा पढ्नुहोस् »

उपनिर्वाचन अनुगमन गर्न कांग्रेसले बनायो समिति २४ कार्तिक २०७६, आईतवार ११:३८

  काठमाडौं, कार्तिक २४ । मंसिर १४ गते हुने उपनिर्वाचत स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ । समितिको सदस्यमा केन्द्रीय..

पुरा पढ्नुहोस् »

सभामुख हुन सक्षम छु : उपसभामुख तुम्बाहाम्फे २३ कार्तिक २०७६, शनिबार १३:४२

  राँझा, कार्तिक २३ । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताएकी छन् । हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालिम दिएर काठमाडौं..

पुरा पढ्नुहोस् »