प्रमुख समाचार


प्रम ओलीको उपचारका लागि ५ महिना लाग्ने, गौतम र श्रेष्ठ पनि सांसद बन्ने १ मंसिर २०७६, आईतवार १५:०४

काठमाण्डौं, मंसिर १ । प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको प्यारापिट आईपुग्यो १ मंसिर २०७६, आईतवार १३:३८

पोखरा, मंसिर १ । सागको लागि १३ दिन बाँकी रहदाँ पोखरा फुटबल मैदानको ग्राण्डस्ट्याण्ड (प्यारापिट) का सामान पोखरा रंगशाला आईपुगेको छ । पहिलो चरणमा ७ कन्टेनर सामान आईपुगेको छ । सोमबार थप ८ कन्टेनर सामान रंगशाला आईपुग्ने छ । आएको ग्राण्ड स्ट्याण्ड..

पुरा पढ्नुहोस् »

सडकको खाल्डो छल्न खोज्दा स्कुटर दुर्घटना, युवतीको मृत्यु १ मंसिर २०७६, आईतवार १३:२५

काभ्रे, मंसिर १ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी १ युवतीको मृत्यु भएको छ । शनिबार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नंको स्कुटर खाल्डो छलाउने क्रममा आफैं अनियन्त्रित..

पुरा पढ्नुहोस् »

सरकारका कारण लोकतन्त्र नै धरापमा : श्रेष्ठ १ मंसिर २०७६, आईतवार १३:१८

  पोखरा, मंसिर १ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपसभापति गोपालमान् श्रेष्ठले दुई तिहाइको कम्युनिष्ट सरकारका कारण लोकतन्त्र नै धरापमा पर्न लागेको बताएका छन् । अघिल्लो चुनाव कांग्रेसले हार्दा मुलुकले हारेको भन्दै उनले नेकपा..

पुरा पढ्नुहोस् »

आश्वासन बाँड्दैनौं काम गरेर देखाउँछौंः धर्मराज गुरुङ १ मंसिर २०७६, आईतवार ११:५१

  पोखरा, मंसिर १ । नेपाली माटो सुहाउँदो समाजको असली पार्टी नै समाजवादी भएको उम्मेदवार धर्मराज गुरुङले बताएका छन् । मंसिर १४ मा हुने कास्की २ को उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार गुरुङले नेपाली समाजको असली पार्टी नै समाजवादी भएकाले..

पुरा पढ्नुहोस् »

वडा तथा टोल स्तरमा नेकपाका चुनाव लक्षित कार्यक्रमहरु तीब्र पारिँदै १ मंसिर २०७६, आईतवार ११:३८

  पोखरा, मंसिर १ । नेपाल कम्यूनिष्ट पाटी नेकपाले मतदाताहरुको मन जित्न टोल–टोलमा पुग्ने योजनालाई तीब्र पारेको छ । नेकपा कास्की २ को भेलाले २५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपा नेतृ गायत्री गुरुङ..

पुरा पढ्नुहोस् »

उपनिर्वाचन हुने क्षेत्रमा स्थानीय पूर्वाधार कार्यक्रमको बजेट नबाँड्नू : निर्वाचन आयोग १ मंसिर २०७६, आईतवार ११:३०

  काठमाडौँ, मंसिर १ । निर्वाचन आयोगले उपनिर्वाचन हुने जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट र बजेट बाँडफाँट नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०७६र७७ को बजेट तथा..

पुरा पढ्नुहोस् »

कुवेतमा थुनामा रहेका २१ नेपालीलाई स्वदेश फिर्ता गराउने व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन १ मंसिर २०७६, आईतवार ११:२३

  काठमाडौं, मंसिर १ । संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल नेपाल फिर्ता गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा..

पुरा पढ्नुहोस् »

कास्की उपनिर्वाचनः के होला नतिजा ? (पूरा पढ्नुस) १ मंसिर २०७६, आईतवार ०३:०७

प्रकाश ढकाल पोखरा, मंसिर १ । संसदीय चुनाव हुन थालेपछि कास्कीमा तेश्रो पटक क्षेत्र निर्धारण भयो । २०४८ देखि २०६४ सम्म कास्कीमा ३ वटा मात्रै निर्वाचन क्षेत्र थिए । ०६४ देखि ०७० सम्म ४ वटा क्षेत्र भएपनि २०७४ पछि पुनः ३ वटा क्षेत्र कायम गरियो ।..

पुरा पढ्नुहोस् »

कोत्रेमा दुर्घटना हुँदा मादी गाउँपालिकाका प्रशासकीय अधिकृतको अधिकृत घाईते १ मंसिर २०७६, आईतवार ०२:४४

पोखरा, मंसिर १ । पोखरा–३२ कोत्रे पुल नजिकै शनिवार सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग.१ख ७८४७ नं को टिप्परले ग २ च ५४६९ नं को कारलाई ठक्कर दिँदा कार अनियन्त्रित भई रोकी राखेको बा ५च ८४०१ नं को जिपमा..

पुरा पढ्नुहोस् »