प्रमुख समाचार


वडाध्यक्षले कुटेपछि प्रशासकीय अधिकृतले गाउँ छोडे ५ पुष २०७६, शनिबार ११:२५

रुकुम, पुस ५ । रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ । कुटपिटमा संलग्न भएकोको आरोपमा प्रहरीले आठबीसकोट ३ का अध्यक्ष केशरमान विकलाई प्रहरीले..

पुरा पढ्नुहोस् »

कास्कीको माछापुच्छ्रेमा जन्मिने वित्तिकै शिशुलाई तोरीबारीमा पुरेपछि…. ५ पुष २०७६, शनिबार १०:३५

पोखरा, पुस ५ । कास्कीमा १ शिशु मृत भेटिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित अस्तममा कर्णबहादुर परियारको बारीमा छोपी राखेको शिशु साल सहित भेटिएको हो । शिशु माटोले पुरेको अवस्थामा भेटिएको थियो । जन्मनासाथ शिशुलाई फालिएको आशंका..

पुरा पढ्नुहोस् »

आठ वर्षीय बालकले चलाउने यूट्युव च्यानलको कमाई २.६ करोड डलर ५ पुष २०७६, शनिबार ०५:५७

एजेन्सी, पुस ५ । आठ वर्षका एक अमेरिकी बालकले यो वर्ष यू–ट्युबमा सबैभन्दा बढी कमाई गरेका छन् । टेक्सस निवार्सी यान काजीको च्यानलमा विभिन्न खेलौनाहरुका समिक्ष प्रस्तुत हुने गर्छ र्। यान अघिल्लो वर्ष पनि सबैभन्दा धेरै कमाई गर्ने शिर्ष यू–ट्युबर..

पुरा पढ्नुहोस् »

संघीय संसदको हिउँदे अधिवेशन सुरु ४ पुष २०७६, शुक्रबार ११:३५

  काठमाडौं, पुष ४ । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबार सुरु भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि अधिवेशन..

पुरा पढ्नुहोस् »

३ प्रतिशत गरीबी घट्छ : मन्त्री बाँस्कोटा ४ पुष २०७६, शुक्रबार ११:१७

  काभ्रे, पुस ४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्ष्भित्र गरीबी दर तीन प्रतिशतले घटाएर १५ प्रतिशतमा झारिने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकद्वारा आयोजित ‘गुणस्तरीय शिक्षा स् आजको..

पुरा पढ्नुहोस् »

एमसीसी सम्झौता पारित गर्न राप्रपाको माग ४ पुष २०७६, शुक्रबार ११:०१

  काठमाडौं, पुष ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विकास र सहयोग सम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग अनुदान सहायता सम्झौता संसदबाट पारित गर्नुपर्नेमा जोड दिएको छ । शुक्रबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय..

पुरा पढ्नुहोस् »

कांग्रेस बैठक स्थगित, अब पुस १० गते बस्ने ४ पुष २०७६, शुक्रबार १०:४२

  काठमाडौं, पुस ४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि निर्धारित बैठक यही पुस ९ गतेसम्मका लागि स्थगन गरिएको छ । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृसंस्था, अन्य सांगठनिक विषयमा आन्तरिक सहमति गरी..

पुरा पढ्नुहोस् »

संसदको हिउँदे अधिवेशनको तयारी पूरा, बैठकको अध्यक्षता उपसभामुखले गर्ने ३ पुष २०७६, बिहीबार १४:००

  काठमाडौं, पुष ३ । संघीय संसद सचिवालयले शुक्रबार (भोलि) अपराह्नदेखि सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको तयारी पूरा भएको जनाएको छ । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले हिउँदे अधिवेशनका लागि प्राविधिक र प्रशासनिक तयारी पूरा भएको..

पुरा पढ्नुहोस् »

नेकपा स्थायी समितिः बिहीबार १० जनाले धारणा राखे ३ पुष २०७६, बिहीबार १३:४६

  काठमाडौं, पुष ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीबार बसेको स्थायी समिति बैठकमा १० जनाले आ–आफ्नो धारणा राखेका छन् । झलनाथ खनाल, माधवकुमार नेपाल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, चक्रपाणि..

पुरा पढ्नुहोस् »

सभामुख चयन प्रक्रिया अघि बढाउन काँग्रेसले दबाब दिने ३ पुष २०७६, बिहीबार ११:२८

  काठमाडौं, पुष ३ । नेपाली काँग्रेसले तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिने भएको छ । आज बसेको काँग्रेस संसदीय दलको बैठकले सभामुख नहुँदा संसदीय समितिहरुको काम समेत प्रभावकारी नहुने र अनुगमन गर्न समेत अप्ठेरो हुने भन्दै..

पुरा पढ्नुहोस् »