निजी कम्पनीलाई जग्गा दिन गाउँकै उठिबास लगाउँदै पोखरा विमानस्थल, स्थानीय आन्दोलित ! २६ श्रावण २०७५, शनिबार ०५:२८
पोखरा, साउन २६ । मझेरीपाटन तथा छिनेडाँडा पोखराको पुरानो गाउँमध्ये पर्छ । यो गाउँको कम्तीमा २ सय वर्षको इतिहास रहेको स्थानीय गनेस पौडेलले बताए । ‘छिनेडाँडा र मझेरीपाटन पोखरा उपत्यकाको पुरानो गाउँ हो । यसको २ देखि ३ सय वर्षसम्मको इतिहास छ,’..
पुरा पढ्नुहोस् »