प्रमुख समाचार


जीप दुर्घटनामा एक जनाको मृत्यु २० कार्तिक २०७५, मंगलवार १८:१३

सोलुखुम्बु, कार्तिक २० । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका–३ पञ्चनमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । सो गाउँपालिका अध्यक्ष असिम राईका अनुसार घाइतेहरुको उद्धार गरी अस्पताल लगिएको छ ।..

पुरा पढ्नुहोस् »

अपडेट–पोखरामा पल्टिएको ट्याक्सी चोरेर भाग्दा सडकबाट खस्यो, पौडेलको मृत्यु २० कार्तिक २०७५, मंगलवार ०३:३१

पोखरा, कार्तिक २० । सोमबार राती पोखराको पुम्दीभुम्दीमा दुर्घटनामा परेको ट्याक्सी चोरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ग्यारेजमा बनाउन दिईएको ट्याक्सी हराएको थिए । केही दिनअघि ट्याक्सी धनीले ट्याक्सी हराएको उजुरी प्रहरीलाई दिएका थिए..

पुरा पढ्नुहोस् »

पोखरामा महिलामाथी बलात्कार, एकजना पक्राउ २० कार्तिक २०७५, मंगलवार ०३:०३

पोखरा, कार्तिक २० । महिलामाथी जवरजस्ती करणी गरेको आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन् । पोखरा ढुंगेपाटनका ४३ बर्षिय मिनुराज घिमिरेलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँकी ४३ बर्षिय महिलाले आँफूमाथी बलात्कार भएको भन्दै..

पुरा पढ्नुहोस् »

एक सातादेखि हराएका पोखराका रामचन्द्र सेफ्टी ट्यांकीमा मृत भेटिए, हत्याको आशंका २० कार्तिक २०७५, मंगलवार ०२:५१

पोखरा, कार्तिक २० । कार्तिक १२ गतेदेखि बेपत्ता भएका पोखरा सराङकोटका रामचन्द्र नेपाली मृत भेटिएका छन् । ५० बर्षिय नेपाली आफ्नै पूरानो घरको सेफ्टी ट्यांकीमा मृत भेटिएका हुन् । कसैले हत्या गरेर फालेको हुन सक्ने प्रारम्भीक अनुमान छ । घटनाबारे..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूज–स्याङजाबाट फर्किएको ट्याक्सी पुम्दीभुम्दीमा पल्टियो, १ जनाको मृत्यु २० कार्तिक २०७५, मंगलवार ०२:३५

पोखरा, कार्तिक २० । स्याङजाबाट पोखरा आउँदै गरेको ट्याक्सी पल्टिँदा १ जनाको मृत्यु भएको छ । ग १ ज ५४३ नम्बरको ट्याक्सी पोखरा २२ पुम्दीभुम्दी स्थित फलेंटेको मोडमा दुर्घटना भएको हो । ट्याक्सी सडकबाट ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा ट्याक्सी..

पुरा पढ्नुहोस् »

‘साईकलमन्त्री’ सँग निवासदेखि सचिवालयसम्म गाडीको लस्कर २० कार्तिक २०७५, मंगलवार ०२:२०

काठमाण्डौं, कार्तिक २० । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र । त्यतिबेला सादगी नेता भनेर..

पुरा पढ्नुहोस् »

जीप पल्टिँदा १० जनाको मृत्यु २० कार्तिक २०७५, मंगलवार ०१:५१

डोल्पा, कार्तिक २० । डोल्पाको ठूलीभेरी नगरपालिका–९ को कालागौँडामा जीप पल्टिँदा १० जनाको मृत्यु भएको छ । सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिकाका लागि छुटेको भे १ च १६१० नम्बरको जीप कालागौंडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको थियो..

पुरा पढ्नुहोस् »

सन्दीप लामिछानेसहित ४ खेलाडीलाई कारबाही १९ कार्तिक २०७५, सोमबार ०४:२६

पोखरा, कार्तिक १९ । पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा खेल भावना विपरित व्यवाहार देखाएका ४ खेलाडी कारबाहीमा परेका छन् । शनिबार पोखरा रंगशालामा भएको खेलमा अभद्र व्यवहार देखाएका विराटनगर टाइटन्सका कप्तान सन्दीप..

पुरा पढ्नुहोस् »

निर्मलाका बुबा भन्छन्, ‘दोषी पत्ता नलागे परिवारसहित धर्नामा बस्छु’ १९ कार्तिक २०७५, सोमबार ०४:११

कञ्चनपुर, कार्तिक १९ । बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता नलगाइए परिवारसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बस्ने बताएका छन् । निर्मलाको..

पुरा पढ्नुहोस् »

विपी स्मृति भवन बनाउन भुर्जुङखोलामा गुञ्जिए कर्ण दास १९ कार्तिक २०७५, सोमबार ०२:५३

पोखरा, कार्तिक १९ । ‘आफ्ना लागि होईन देशका लागि बाँचेर हेर मुटुभरी नेपालको माया साँचेर हेर’ कर्ण दासको स्वर निस्किने वित्तिकै भुर्जुङखोला दर्शकको हुटिङले केहीबेर सुसायो । विवेक मल्लले लेखेका देशभक्तिमा समर्पित यो गीतमा कर्णले नै संगीत..

पुरा पढ्नुहोस् »