प्रमुख समाचार


चितवनबाट पोखरा आउदै गरेको बस तनहुँमा दुर्घटना १८ पुष २०७५, बुधबार ०३:०७

पोखरा, पुस १८ । चितवनबाट पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटना भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ भुलभुलेमा बा १ प १०४६ नम्बरको को पर्यटक बस बिपरित दिशाबाट आईरहेको अर्को गाडीलाई साईड दिने क्रममा दुर्घटन भएको हो । साईड दिने क्रममा बस पल्टँदा..

पुरा पढ्नुहोस् »

मन्त्री र सचिव विरुद्ध फेसबुकमा मनपरी लेख्नेलाई कारवाहीको चेतावनी १८ पुष २०७५, बुधबार ०२:५७

काठमाण्डौं, पुस १८ । सरकारले निजामती सेवा ऐन र सामाजिक मर्यादा विपरीत संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सचिव दिनेश थपलिया लगायतविरुद्ध सामाजिक सन्जालमा ‘अवान्छित टिप्पणी’ गर्ने कर्मचारीहरुलाई कारवाहीको चेतावनी दिएको..

पुरा पढ्नुहोस् »

ट्याक्सी भाडा बढ्यो १८ पुष २०७५, बुधबार ०२:४७

काठमाण्डौं, पुस १८ । ट्याक्सी भाडा १० प्रतिशतले बढेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले हालको भाडामा १० प्रतिशतले वृद्धि गरी भाडा समायोजनको काम गरिरहेको छ । मिटर ट्याक्सीमध्ये झण्डै २५ सय ट्याक्सीमा भाडा समायोजन गरिसकिएको छ । आजको..

पुरा पढ्नुहोस् »

५७ करोड ठग्नेलाई ४ लाख धरौटी, अपराध ठूलो–कारबाही सानो १८ पुष २०७५, बुधबार ०२:४१

काठमाण्डौं, पुस १८ । ५७ करोड रुपैयाँ बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । तत्कालीन किष्ट बैंकका कर्मचारी तथा तथा ऋणाीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्न आदेश दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले..

पुरा पढ्नुहोस् »

वाइडबडी प्रकरणः पर्यटनमन्त्री र गृह सचिवलाई पनि कारबाही गर्न सिफारिस १८ पुष २०७५, बुधबार ०२:२७

काठमाण्डौं, पुस १८ । वाइडबडीबारे छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको छ । एक सदस्यका अनुसार करिव ४ अर्ब २५ करोड भ्रष्टाचार भएको ठहरसहित ३८ पेजको प्रतिवेदन तयार..

पुरा पढ्नुहोस् »

लागू औषध सहित पोखराबाट एकजना पक्राउ १७ पुष २०७५, मंगलवार १७:०५

पोखरा, पुस १७ । पोखरा महानगरपालिका १७ छोरेपाटन बरकोबोटमा लागू औषध सहित एकजना पक्राउ परेका छन् । प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मुस्ताङ थासाङ गाउँपालिका २ घर भई विन्ध्यवासिनीमा बस्दै आएका क्रिम परियारलाई..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश–सरकारी गाडीमा सचिवको मनपरी १७ पुष २०७५, मंगलवार ०५:५८

पोखरा, पुस १७ । गण्डकी प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले सरकारी गाडी ललितपुर स्थित घरमै लगेर थन्काए । यो विषयमा पुस ११ गते नागरिकले समाचार प्रकाशन गरेपछि १२ गते नै उक्त ग १ झ ३४५ नम्बरको ह्याचब्याक कार पोखरा आयो । यो बाहेक ग १ झ ३४४ नम्बरको..

पुरा पढ्नुहोस् »

वाइडबडी खरिदमा चार अर्ब घोटाला, कारबाहीको सिफारिसमा को को परे ? (नामावली) १७ पुष २०७५, मंगलवार ०३:५४

काठमाण्डौं, पुस १७ । संसदीय उपसमितिले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ । वाइड बडी विमान खरिद सम्बन्धमा छानबिन गर्न बनेको संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले जहाज..

पुरा पढ्नुहोस् »

लमजुङमा युवा संघका उपाध्यक्षले कार्यकक्षमै कुटे नगरपालिकाका कर्मचारी १६ पुष २०७५, सोमबार १३:५५

लमजुङ, पुस १६ । जिल्लाको सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुली कार्यकक्षमै कुटिएका छन् । युवा संघ सुन्दरबजारका उपाध्यक्ष नवीन श्रेष्ठले नगरपालिकाका लेखापाल पराजुलीलाई कार्यकक्षमै कुटपिट गरेका हुन् । सुन्दरबजार अस्पतालको..

पुरा पढ्नुहोस् »

पोखरामा एक महिलाले आँफैलाई आगो लगाईन् १६ पुष २०७५, सोमबार १२:५८

पोखरा, पुस १६ । पोखराको पृथ्वीचोकमा सोमबार दिउँसो करिब साढे ४ एक महिलाले आफैंलाई जलाउने प्रयास गरेकी छन् । पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि बाटोमा उनले मट्टीतेल खन्याएर आफूलाई आगोल लगाएकी हुन् । भारतीय ती महिलाको उपचारका लागि पश्चिमाञ्चल..

पुरा पढ्नुहोस् »