पोखरा


पोखरामा सुरु भो पोलका तार ब्यवस्थापन अभियान २ श्रावण २०७५, बुधबार १३:००

पोखरा, साउन २ । पोखरा महानगरपालिका वडा नं ४ वडा कार्यालयले वडाभित्रका सडक पोलमा रहेका अस्तव्यस्त टेलिफोन र केवुलका तारहरु ब्यवस्थापन सुरु गरेको छ । पोलमा टाँगिएका आवश्यकता भन्दा वढी तारले बजारनै कुरुप देखिएको भन्दै वडाको आफ्नै पहलमा केवल र..

पुरा पढ्नुहोस् »

पोखरामा प्लास्टिक पेलेर सडक पिच २ श्रावण २०७५, बुधबार ०५:२०

पोखरा, साउन २ । पोखरामा प्लाष्टिक पेलेर सडक पीच गरिएको छ । पोखरा–१४ अनुपम टोलमा प्लास्टिक पेलेर गरिएको सडक पिच मंगलबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अवलोकन तथा उद्घाटन गरेका छन् । ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीका युवाले..

पुरा पढ्नुहोस् »

पोखराको भाटभटेनीमा रोकिराखेको गाडीमा आगलागी १ श्रावण २०७५, मंगलवार ०९:०७

पोखरा, साउन १ । पोखराको न्यूरोड स्थित भाटभटेनीमा रोकिराखेको गाडीमा आगलागी भएको छ । अण्डरग्राउण्ड पार्किङ गरेर शपिङ गर्न गएको बेला आगलागी भएको हो । बा ८ च १०४० नम्बरको गाडीमा आगलागी भएको हो । गाडीभित्रको ब्याट्री शर्ट भएर आगो लागेको हुन सक्ने..

पुरा पढ्नुहोस् »

पोखराका बरपिपल नढाल्न उच्च अदालतको अन्तरिम आदेश १ श्रावण २०७५, मंगलवार ०८:२२

पोखरा, साउन १ । पोखरा लेखनाथ महानगरपालिकाले धमाधम चौतारी भत्काउने र रुखहरु ढाल्ने काम गरेपछि नागरिक समाज र संरक्षणकर्मीले चासो देखाएका छन् । जथाभावी पर्यावरण नै खतरामा पर्ने गरी भएका यस्ता फडानी रोक्न उच्च अदालतले पनि अन्तरिम आदेश दिएको छ..

पुरा पढ्नुहोस् »

बरपीपल सखाप गर्ने पोखरा महानगर विरुद्ध उच्च अदालतमा रिट १ श्रावण २०७५, मंगलवार ०३:०४

पोखरा, साउन १ । पर्यटकीय नगरी पोखराको सुन्दरता अझै सुन्दर राख्ने र वातावरण सन्तुलित कायम गर्न सघाउ र्पुयाउने सदियौं पुराना वर, पीपल, समी, राजवृक्ष, आपँका रुख धमाधम काटिने क्रम रोकिएको छैन । यसको उचित संरक्षण हुनुपर्नेमा सो नभई उल्टै सडक विस्तार..

पुरा पढ्नुहोस् »

ठेकेदारी चलाउँदै पोखराका उपभोक्ता समिति (पूरा पढ्नुस्) १ श्रावण २०७५, मंगलवार ०१:५५

प्रकाश ढकाल पोखरा, साउन १ । पोखरा वडा नम्बर १५ स्थित फलेपाटनमा १ महिना अघि बाटो पीच भयो । महानगरले १५ लाख रुपैयाँ विनियोजन गरेपछि १० लाख रुपैयाँ जनसहभागिता ब्यहोर्ने गरी फलेपाटन मार्ग पीच बाटो निर्माण उपभोक्ता समितिले काम गरेको हो । उपभोक्ता..

पुरा पढ्नुहोस् »

पोखरामा तार सर्ट भएर आगलागी ३२ असार २०७५, सोमबार १६:०४

पोखरा, असार ३२ । पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित गणेश टोलमा आगलागी भएको छ । सोमबार विहान करिब पौने ८ बजे विजुलीको तार शर्ट भएर आगलागी भएको हो । पोखरामा दिनहुँजसो विजुली शर्ट भएर आगलागी भैरहन्छ । पोखरा वडा नम्बर ४ ले अस्तब्यस्त तारलाई..

पुरा पढ्नुहोस् »

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए ३० असार २०७५, शनिबार १३:५५

तनहुँ, असार ३० । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शनिबार बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो । असार ९ गते बिहान घरबाट हिँडेका..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका पाँच विधेयक प्रमाणिकरण २७ असार २०७५, बुधबार १३:३४

पोखरा, असार २७ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका पाँच वटा विधेयक बुधबार प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक’, ‘आर्थिक वर्ष २०७५÷७६..

पुरा पढ्नुहोस् »

पश्चिमाञ्चल क्षेत्रिय स्तरिय बक्सिङ र टेबुल टेनिस सुरु २७ असार २०७५, बुधबार १३:३२

पोखरा, असार २७ । पोखरा रंगशालामा पश्चिामाञ्चल क्षेत्रिय स्तरिय बक्सिङ र टेबुल टेनिस प्रतियोगितासुरु भएको छ । सम्पन्न टेबुल टेनिस प्रतियोगितामा महिला सिंगल्स तर्फ रुपेन्देहीकी स्विकृती श्रेष्ठ र अमृता थापा फाइनलमा प्रवेश गरेका छन । खेलमा..

पुरा पढ्नुहोस् »