पोखरा


अब्यवस्थित तारा हटाउँदै पोखरा महानगर १० श्रावण २०७५, बिहीबार ०४:४२

पोखरा, साउन १० । सडकमाथीको अब्यवस्थित रुपमा झुण्डिएका तारलाई धमाधम काट्न थालिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ ले गुजुल्टो पारेर राखिएका अब्यवस्थित रुपमा झुण्ड्याईएका तारहरु काटेको हो । वडाध्यक्ष शंकरप्रसाद बास्तोलाका अनुसार त्यस..

पुरा पढ्नुहोस् »

पोखरामा रोकिएन अवैध क्रसर–सुन्दैन सरकार, टेर्दैन ठेकेदार १० श्रावण २०७५, बिहीबार ०२:३१

प्रकाश ढकाल पोखरा, साउन १० । पोखरामा जनप्रतिनिधी निर्वाचित भैसकेपछि लगातारजसो गैर कानुनी क्रसर उद्योग सञ्चालनमा आए । सामान्य मापदण्ड समेत ख्याल नगरी चलेका यस्ता क्रसर उद्योग बन्द गर्नेतर्फ सरकारको खासै चासो छैन । नयाँ संरचनामा घाटगद्धी र..

पुरा पढ्नुहोस् »

पोखरामा नगरप्रहरीको दादागिरी ! ९ श्रावण २०७५, बुधबार १५:०६

पोखरा, साउन ९ । पोखरा महानगरपालिकालाई ६ बर्षअघि नै ठेला र डोको मुक्त नगर घोषणा गरिएको छ । केही ठाउँमा बजार नै स्थापना गरेर फुटपाथमा हुने ब्यापार रोकिएको थियो । महानगरले उपयुक्त कारबाही गर्न नसक्दा अहिले डोके ब्यापार महानगरभित्र निकै बढेको छ..

पुरा पढ्नुहोस् »

घाट ठेक्का लाउने पोखरा महानगरको तयारी ९ श्रावण २०७५, बुधबार १३:३४

पोखरा, साउन ९ । आन्तरिक स्रोतको रुपमा रहेका घाटहरु(बालुवा तथा ढुंगा उत्खनन गर्ने) को आर्थिक वर्ष २०७५÷०७६को लागि टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । साविक जिल्ला विकास समितिको मातहतमा रहेको ती घाटहरु यसै आर्थिक वर्षदेखि पोखरा लेखनाथ..

पुरा पढ्नुहोस् »

पानीले पोखरामा जमिन भासियो, २ घर भत्कियो ८ श्रावण २०७५, मंगलवार १३:३९

पोखरा, साउन ८ । पोखराको पुरानो बजार मोहरिया टोलमा रहेको दुईवटा पुराना भवन भत्किएको छ । मंगलबार दिउँसो परेको मुसलधारे पानीले जमिन भासिएपछि पुरानो घर भत्किएको हो । घरहरु पूर्णरुपमा क्षति भएको छ । तर मानवीय क्षति भने भएको छैन् । स्थानीयबासिन्दाका..

पुरा पढ्नुहोस् »

पोखरामा भीषण बर्षा (फोटोमा हेर्नुस्) ८ श्रावण २०७५, मंगलवार १२:१७

पोखरा, साउन ८ । पोखरामा भीषण पानी परिरहेको छ । यतिबेला पोखराका सडक जलमग्न छन् । सडकबाट बगेको पानीले गाडी तथा मोटरसाईकल गुडाउन समस्या भएको छ भने मान्छेलाई हिड्न कठिन भैरहेको छ ।पोखरामा पानी परेपछि सडकबाटै बग्ने भएकोले समस्या देखिएको हो..

पुरा पढ्नुहोस् »

अवैध रुपमा बालुवा ओसार्ने टिप्परलाई महानगरको कारबाही ६ श्रावण २०७५, आईतवार १४:५४

पोखरा, साउन ६ । पोखराको सेतीनदीबाट अवैध रुपमा बालुवा ओसार्ने मिनीट्रकलाई पोखरा लेखनाथ महानगरपालिकाले कारबाही गरेको छ । आइतबार बगरस्थित कस्सेरी घाटबाट अवैध रुपमा बालुवा ओसार्दै गरेका ४ वटा मिनीट्रकलाई महानगरपालिकाले १०÷१० हजार जरिवाना गरेको..

पुरा पढ्नुहोस् »

महानगरकै पैसाले मेयरलाई माला किन ? ५ श्रावण २०७५, शनिबार १४:५३

केशवशरण लामिछाने पोखरा, साउन ५ । ‘घरमा बा आउँदा माला लगाइदिनुहुन्छ, आमा आउँदा माला लगाइदिनुहुन्छ?’ उनले सोधे, ‘श्रीमान् आउँदा माला लगाइदिनुहुन्छ कि श्रीमती आउँदा ?’ उत्तर पनि उनैले दिए–विशेष पाहुना लगाइएला । महानगरपालिका, वडा र टोल त सबै एउटै..

पुरा पढ्नुहोस् »

पोखराको कार्यपालिका बैठकमै कर्मचारीलाई वडाध्यक्षको अभद्र ब्यवहार ! ५ श्रावण २०७५, शनिबार ०२:०३

पोखरा, साउन ५ । पोखरा लेखनाथ महानगरपालिकाको कार्यपालिका बैठकमा वडाध्यक्षले कर्मचारीलाई दुब्यवहार गरेको आरोप लगाईएको छ । पोखरा महानगरपालिकाको फोहोरमैला ब्यवस्थापनका लागि टेण्डर प्रक्रियामा लैजाने धारणा कार्यपालिका बैठकमा राख्ने वित्तिकै..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको १३ नम्बर वडा नमूना बन्दै ४ श्रावण २०७५, शुक्रबार १७:०७

पोखरा, साउन ४ । पोखरा वडा नम्बर १३ का जनप्रतिनिधि नमूना वडा बनाउन काम थालेका छन् । वडाध्यक्ष दर्शन लामा सहितको जनप्रतिनिधि नमूना वडा बनाउन जुटेका हुन् । लामाले वडालाई प्रविधिमैत्री बनाउदै जनतालाई सेवा दिन थालेका छन् । उनले वडालाई नमूना बनाउन..

पुरा पढ्नुहोस् »