गण्डकी


मध्यरातमा सांसद घर्तिको अन्तिम विदाइ, भावह्विल बन्यो गण्डकी प्रदेशसभा २९ मंसिर २०७५, शनिबार ०३:२८

पोखरा, मंसिर २९ । भारतको एपोलो अस्पतालमा उपचारकै क्रममा निधन भएका गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तिको मध्यरातमा गण्डकी प्रदेशसभाबाट विदाई गरियो । दिउँसो ४ बजे श्रद्धाञ्जली सभा भनिएकोमा एम्बुलेन्सले ढिलो गरेपछि मध्यराती १२ बजे उनलाई..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तिको निधन, के थियो कारण ? २८ मंसिर २०७५, शुक्रबार ०५:०२

पोखरा, मंसिर २८ । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको गएराती निधन भएको परिवारले जनाएको छ । ४६ वर्षिय घर्तीको उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको परिवारिक श्रोतले जनाएको छ । कलेजो सम्बन्धी रोगबाट विरामी भएका..

पुरा पढ्नुहोस् »

नक्कली लाइसेन्स बनाएर ठगी गर्ने चपाईं पोखराबाट पक्राउ २५ मंसिर २०७५, मंगलवार ०१:०४

पोखरा, मंसिर २५ । लाइसेन्स बनाइदिने प्रलोभनमा ठगी गर्ने एकजना पक्राउ परेका छन् । पर्वतका सरोज चपाईंलाई कास्की प्रहरीले सोमबार पोखराबाट पक्राउ गरेको हो । उनले लाइसेन्स बनाइदिने भन्दै प्रत्येक ब्यक्तिसँग ३५ देखि ४५ हजार रुपैयाँ सम्म असुलेको..

पुरा पढ्नुहोस् »

दयालु दवाडी–आमा समूहको भवन बनाउन १ लाख सहयोग २१ मंसिर २०७५, शुक्रबार ०२:३६

पोखरा, मंसिर २१ । सहयोग चाहियो भने पहिलो फोन आउँछ प्रकाशचन्द्र दवाडीलाई । गोरखा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट निर्वाचित नेपाली काँग्रेसका नेता दवाडीले सांसद बन्नुभन्दा धेरै पहिलेदेखि यसैगरि सहयोग गर्दै आएका छन् । अहिले त उनी त्यस क्षेत्रको..

पुरा पढ्नुहोस् »

भाञ्जाभाञ्जीलाई नागरिकता दिन नेताहरु लालायित–मुख्यमन्त्री गुरुङ २० मंसिर २०७५, बिहीबार ०९:४०

पोखरा, २० मंसिर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तराई र हिमाली क्षेत्रका सीमाका राजनीतिक दलका नेताहरु विभिन्न स्वार्थका कारण ‘भाञ्जा–भाञ्जी’ लाई नागरिकता दिलाउन लालायित हुने गरेको आरोप लगाएका छन् । महिला कानून र विकास..

पुरा पढ्नुहोस् »

कर्मचारी हेरफेर गर्न लोकसेवा आयोग खोल्दै गण्डकी सरकार १९ मंसिर २०७५, बुधबार १५:००

पोखरा, मंसिर १९ । प्रदेशमा सरकार गठन भएको बर्षदिन वितिसक्दा पनि कर्मचारी चलाउन नपाउँदा सरकार गठनको अनुभुति महशुस हुन सकेको छैन । संघ सरकारले कर्मचारीको समायोजन नगर्दा नियमित काममा समेत चुनौति कायमै छ । तर गण्डकी सरकारले चाहीँ तत्काल कर्मचारी..

पुरा पढ्नुहोस् »

गण्डकीका प्रमुख सचिव खुसुक्क विदेश भ्रमणमा, सरकारले सोध्यो स्पष्टीकरण १९ मंसिर २०७५, बुधबार १३:५०

पोखरा, मंसिर १९ । संघीय सरकारको अनुमतिबिनै विदेश भ्रमणमा गएका गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले स्पस्टीकरण सोधेको छ । गण्डकी प्रदेशका प्रमुख सचिव पौडेल प्रदेशको मन्त्रिपरिषदको..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले कृषि उत्पादनका लागि हरेक गाउँलाई ३० लाख अनुदान दिने १९ मंसिर २०७५, बुधबार ०२:०९

प्रकाश ढकाल पोखरा, मंसिर १९ । मानव स्वास्थ्यमा खाद्यान्नको असर बढेको भन्दै गण्डकी सरकारले अर्गानिक उत्पादनमा चासो दिएको छ । विषादीको प्रयोगले खाद्य उत्पादन स्वास्थ्यका लागि प्रतिकुल हुने भएकोले अर्गानिक उत्पादनमा सरकारले लगानी गर्न लागेको..

पुरा पढ्नुहोस् »

नेकपाले सार्वजनिक गर्यो प्रदेश कमिटीको नामावली, गण्डकी प्रदेशमा को–को परे ? १८ मंसिर २०७५, मंगलवार ०२:५१

पोखरा, मंसिर १७ । काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेश कमिटीमा रहने सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । मंसिर १२ गते बुधबार सम्पन्न नेकपाको सचिवाल बैठकले सदस्यहरुको नामावली टुंगो लगाएको थियो । गत विहीवार नै सार्वजनिक..

पुरा पढ्नुहोस् »

नेकपाको गण्डकी प्रदेश कमिटीमा को को ? नामसहित हेर्नुस् १३ मंसिर २०७५, बिहीबार १५:१९

पोखरा, मंसिर १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो । प्रदेशको इञ्चार्ज, सह..

पुरा पढ्नुहोस् »