गण्डकी


शपथको लविङमा मनाङे–कुरा फेरे सभामुखले, मुख्यमन्त्रीसँग चियागफ २४ पुष २०७५, मंगलवार ०२:३८

प्रकाश ढकाल पोखरा, पुस २४ । एकबर्ष अघि मनाङ (ख) बाट निर्वाचित भएपछि राजीव गुरुङ उर्फ दीपक मनाङे पहिलो पटक प्रदेशसभा परिसर छिरेका छन् । सांसदमा निर्वाचित भए लगत्तै कर्तब्य ज्यान मुद्धामा कारागार पठाईएको उनलाई १ साताअघि सर्वोच्च अदालतको आदेशमा..

पुरा पढ्नुहोस् »

प्रदेशसभामा मनाङे–सभामुखलाई भेटे, मुख्यमन्त्रीसँग कफी पिए २३ पुष २०७५, सोमबार १२:५२

पोखरा, पुस २३ । घ्यु कलरको थ्रि पिस सुट, कालो चस्मा र सुहाउँदो सुज । स्कारपियो गाडीमा हुईंकिएर तीनजना अपरिचित ब्यक्ति विहान १० बजेतिर गण्डकी प्रदेशसभा परिसर छिरे । राजीव गुरुङ उर्फ दीपक मनाङे, साथमा थिए गाडी चालक र अर्का एक उनकै सहयोगी । निर्वाचित..

पुरा पढ्नुहोस् »

सपथ नगराए अन्तराष्ट्रिय अदालत जान्छु–दीपक मनाङे २३ पुष २०७५, सोमबार ११:०९

पोखरा, पुस २३ । म कुनै पार्टीको होईन । स्वतन्त्र उम्मेदवारले जथाभावी बोल्नुपनि हुँदैन । त्यसैले वहाँहरुलाई समय दिनुपर्छ । तर समय धेरै भैसक्यो । ५ मिनेटको काम थियो । धारा र उपधाराको बारेमा बुझ्न साढे दुई मिनेट पनि लागेन, पढ्नलाई । त्यसपछि मैले..

पुरा पढ्नुहोस् »

मर्यादाक्रम हेरफेर हुँदै, मुख्यमन्त्रीको बरियता केन्द्रका मन्त्रीसरह २३ पुष २०७५, सोमबार ०२:१५

काठमाण्डौं, पुस २३ । मुख्यमन्त्रीको मर्यादाक्रम केन्द्रीय सरकारको मन्त्रीसरह बनाइने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीले कर्मचारीभन्दा तल राखिएको भन्दै विरोध गरेपछि सरकारले मर्यादाक्रम हेरफेर गर्न लागेको हो । आजको कान्तिपुर दैनिक..

पुरा पढ्नुहोस् »

मनाङेको सपथ रोकियो, प्रतिपक्षीसँग आक्रोश २२ पुष २०७५, आईतवार १३:५६

पोखरा, पुस २२ । सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका राजीव गुरुङ उर्फ दीपक मनाङेले सांसदको शपथ लिन दिएको निवेदन सभामुखले फिर्ता पठाईदिएका छन् । आइतबार प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिबाट सर्वसम्मत रुपमा शपथ नगराउने निर्णय गरेपछि..

पुरा पढ्नुहोस् »

मनाङेको शपथबारे के हुँदैछ ? प्रदेशका सांसदहरु दुई कित्तामा २२ पुष २०७५, आईतवार ०२:०१

पोखरा, पुस २२ । सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि शपथ ग्रहणका लागि निवेदन दिएका राजीव गुरुङ उर्फ दीपक मनाङेको शपथ अन्यौल भएको छ । उनको शपथ हुने वा नहुने भन्ने बिषयमा प्रदेशका सांसदहरु नै दुई कित्तामा विभाजित बनेका छन् । सत्ताधारी दलका..

पुरा पढ्नुहोस् »

सांसद पहारीको तलव भत्ता सामाजिक सेवामा २२ पुष २०७५, आईतवार ०१:४२

पोखरा, पुस २२ । गण्डकी प्रदेशका सांसद राजीव पहारीले सरकारबाट आाउने सबै सेवा सुविधा सामाजिक काममा लगानी गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरि आफुले पाउने तलव भत्ता पूरै सामाजिक काममा लगाउने प्रतिबद्धता जनाएका हुन् । उनले हालसम्म ११ महिनाको..

पुरा पढ्नुहोस् »

लोमान्थाङमा कुकुरको आक्रमणबाट ७ भेंडा मारिए २१ पुष २०७५, शनिबार ०७:१८

पौष २१, लोमान्थाङ । मुस्ताङ गाउँपालिका वडा नं. ५ लोमान्थाङमा भुसिया कुकुरको आक्रमणबाट ७ वटा भेंडा मरेका छन् । शुक्रबार विहानपख (राति) कुकुरले स्थानीय पासाङ गुरुङको भेंडा राख्ने खोरमा कुकुरले आक्रमण गरेको गाउँपालिका सदस्य समेत रहेको गुरुङले..

पुरा पढ्नुहोस् »

अब सपथ लिने पालो दीपक मनाङेको !, मनाङे भन्छन्–रेशम चौधरीले पाउने, मैले नपाउने ? २० पुष २०७५, शुक्रबार ०४:०३

पोखरा, पुस २० । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा निर्वाचित रेशम चौधरीले ढिलो गरी सांसद पदको सपथ लिए । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले सपथ लिएसंगै निलम्बनमा रहेका प्रदेश..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश–सरकारी गाडीमा सचिवको मनपरी १७ पुष २०७५, मंगलवार ०५:५८

पोखरा, पुस १७ । गण्डकी प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले सरकारी गाडी ललितपुर स्थित घरमै लगेर थन्काए । यो विषयमा पुस ११ गते नागरिकले समाचार प्रकाशन गरेपछि १२ गते नै उक्त ग १ झ ३४५ नम्बरको ह्याचब्याक कार पोखरा आयो । यो बाहेक ग १ झ ३४४ नम्बरको..

पुरा पढ्नुहोस् »