पाथर्दीबासीको इलम–घरभरी पाहुना, खोरभरी बाख्रा २५ चैत्र २०७५, सोमबार ०४:३९
प्रकाश ढकाल पाथर्दी (तनहूँ), चैत २५ । ‘शिव कुमार आले । उमेर २५ बर्ष । पढाई ओभरसियर । पेशा बाख्रा पालन ।’ गाउँघरमा यस्ता उमेरका मान्छेहरु मुश्किलले भेटिन्छन् । त्यसमाथी गाउँमै इलम गरेर भुल्नेहरु पाउन त झनै मुश्किल पर्छ । कुनै सरकारी जागिर वा अरु..
पुरा पढ्नुहोस् »