Breaking News


गण्डकी प्रदेशमा ४ बर्षभित्र बृद्धभत्ता ५ हजार–मुख्यमन्त्री गुरुङ १ भाद्र २०७५, शुक्रबार १५:५३

पोखरा, भदौ १ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ बर्षभित्र प्रदेश सरकारले वृद्धभत्तालाई बढाएर मासिक पाँच हजार पु¥याउने बताएका छन् । अन्नपूर्ण गाउँपालिकामा रहेको धारापानी माविको हिरक महोत्सवलाई उद्घाटन गर्दै उनले..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष नेपाली महानगरका प्रबक्ता १ भाद्र २०७५, शुक्रबार १५:४२

पोखरा, भदौ १ । पोखरा महानगरपालिकाले वडाध्यक्ष धनबहादुर नेपालीलाई आफ्नो प्रबक्तामा नियुक्त गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले वडा नम्बर ५ का अध्यक्ष नेपालीलाई प्रबक्तामा नियुक्त गरेका हुन् । मेयर मानबहादुर जिसीको प्रश्तावमा केही..

पुरा पढ्नुहोस् »

पोखरा महानगरमा वडा कार्यालयकै कम्प्युटर चोरी १ भाद्र २०७५, शुक्रबार १३:४१

पोखरा, भदौ १ । पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालयमा गरिब, दुःखी र असहायका लागि संकलन गरिएको दान रकम नै चोरी भएको छ । कार्यालयको च्यानल गेटमा लगाईको ताला फोडेर कार्यालयभित्र रहेको दान पेटिका र एक थान कम्प्यूटरको मोनिटर चोरी भएको वडा..

पुरा पढ्नुहोस् »

पोखरामा महानगरले बढाएको कर बृद्धीको उद्योग बाणिज्य संघले गर्यो विरोध १ भाद्र २०७५, शुक्रबार १२:५३

पोखरा, भदौ १ । पोखरा उद्योग वाणिज्य संघले एकिकृत सम्पत्ति करमा गरिएको भारी बृद्धिप्रति असन्तुष्टी जाहेर गरेको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले शुक्रबार पोखरा महानगरपालिकाका..

पुरा पढ्नुहोस् »

पोखरामा सामाजिक परिचालक र प्रहरीबीच झडप, १० जना घाईते १ भाद्र २०७५, शुक्रबार १२:४१

पोखरा, भदौ १ । जागिरमा पुर्नबहालिको माग राख्दै आन्दोलनरत सामाजिक परिचालकलाई प्रहरीले हातपात गर्दा १० जना घाइते भएका छन् । सामाजिक परिचालकहरु रेनु सुनार, भगवनी लामिछाने, शर्मिला ढकाल, सिता सुवेदी, शर्मिला पौडेल, बिष्णुमाया नेपाली, अमृता बस्याल..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा सांसदको गुनासो–मन्त्रीहरु जिम्मेवार भएनन् १ भाद्र २०७५, शुक्रबार ०३:१०

पोखरा, भदौ १ । गएको माग २२ गते प्रदेशसभा गठन भएपछि गण्डकी प्रदेश पूर्णतः कार्यान्वयनमा आएको छ । सदनमा अहिले दोश्रो अधिबेशन चलिरहेको छ । हिउँदे अधिबेशनमा पहिलो नीति तथा कार्यक्रम सहितको तीन महिने बजेट सार्वजनिक गरेको सरकारले दोश्रो अधिबेशनमा..

पुरा पढ्नुहोस् »

पोखराको शहीद स्कुलको भ्रष्टाचार छानवीन गर्न सांसदको माग १ भाद्र २०७५, शुक्रबार ०२:४५

पोखरा, भदौ १ । गण्डकी प्रदेश अन्तर्गत नयाँ शक्तिका सांसद हरिशरण आचार्यले पोखराको मझेरीपाटन स्थित शहीद स्मृति स्कुलमा भएको आन्दोलनबारे सरकारको ध्यानाकर्षण गराएका छन् । विद्यार्थीहरु आर्थिक हरहिसाव खोज्दै तालाबन्दी नै गरेर आन्दोलनमा..

पुरा पढ्नुहोस् »

एक वर्षमा भारतबाटै १८ अर्बको बिजुली आयात १ भाद्र २०७५, शुक्रबार ०२:१६

काठमाण्डौं, भदौ १ । आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको समाचार आजको गोरखापत्रमा छापिएको छ । नेपाल विद्युत प्राधिरणका अनुसार लोडसेडिङको समस्या समाधन गर्न भारतबाट यति ठूलो मात्रामा..

पुरा पढ्नुहोस् »

सरकारका कामप्रति नेकपाकै सांसदले गरे आलोचना (कसले के भने ?) १ भाद्र २०७५, शुक्रबार ०२:०७

पोखरा, भदौ १ । सांसद राजीव पहारीले सरकारले जथाभावी कर उठाएर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए । ‘स्थानीय तहलाई कानुन बनाउने र लागू गर्ने स्वायत्तता छ । तर जनताकै ढाड सेक्ने गरी अतिआवश्यक कुराहरुमा पनि कर लगाईएको भन्ने समाचार संचार माध्यममा..

पुरा पढ्नुहोस् »

सासूलाई नागरिकता–बुहारीलाई हर्ष ! ३१ श्रावण २०७५, बिहीबार १७:११

गोरखा, साउन ३१ । गोरखा पालुङटारकी मायादेवी ठकुरीले सजिलरी आफ्नै नाम भन्न पनि जान्दिनन् । उनलाई आफै जन्मेको ठाउँ थाहा छैन । थोते मुख, खोपिल्टो परेका गाला, पूरै चाउरिएका छाला र सेतै फुलेका कपाल । उनलाई चाहिएकै थिएन नागरिकता । त्यसो त गाउँघरतिर..

पुरा पढ्नुहोस् »