Breaking News


कास्कीमा जीप दुर्घटना, एकजनाको मृत्यु २२ पुष २०७५, आईतवार १४:०३

पोखरा, पुस २२ । कास्कीको अन्नपूर्ण गाँउपालिकामा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नँयापुलबाट अन्नपुर्ण ११ मिचुतर्फ जाँदै गरेको ग १ ज ५१९७ नम्बरको जिप सडकबाट खस्दा ३५ बर्षिय भीम बहादुर खत्री क्षेत्रीको मृत्यु भएको हो । जीप सडक देखी..

पुरा पढ्नुहोस् »

मनाङेको सपथ रोकियो, प्रतिपक्षीसँग आक्रोश २२ पुष २०७५, आईतवार १३:५६

पोखरा, पुस २२ । सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका राजीव गुरुङ उर्फ दीपक मनाङेले सांसदको शपथ लिन दिएको निवेदन सभामुखले फिर्ता पठाईदिएका छन् । आइतबार प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिबाट सर्वसम्मत रुपमा शपथ नगराउने निर्णय गरेपछि..

पुरा पढ्नुहोस् »

ट्राफिक कार्यालयको मोटरसाइकल डम्पिङ हट्यो २२ पुष २०७५, आईतवार ०३:०६

पोखरा, पुस २२ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अघि राखिएका थोत्रा मोटरसाईकल हटाईएको छ । लामो समयदेखि कार्यालय अगाडी राखिएको मोटरसाईकलहरु शनिबार हटाईएको हो । हटाईएका मोटरसाईकल दमकल भएको ठाउँमा राखिएको छ । पहिलो चरणमा ५१ वटा मोटरसाईकल हटाईएको..

पुरा पढ्नुहोस् »

मनाङेको शपथबारे के हुँदैछ ? प्रदेशका सांसदहरु दुई कित्तामा २२ पुष २०७५, आईतवार ०२:०१

पोखरा, पुस २२ । सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि शपथ ग्रहणका लागि निवेदन दिएका राजीव गुरुङ उर्फ दीपक मनाङेको शपथ अन्यौल भएको छ । उनको शपथ हुने वा नहुने भन्ने बिषयमा प्रदेशका सांसदहरु नै दुई कित्तामा विभाजित बनेका छन् । सत्ताधारी दलका..

पुरा पढ्नुहोस् »

सांसद पहारीको तलव भत्ता सामाजिक सेवामा २२ पुष २०७५, आईतवार ०१:४२

पोखरा, पुस २२ । गण्डकी प्रदेशका सांसद राजीव पहारीले सरकारबाट आाउने सबै सेवा सुविधा सामाजिक काममा लगानी गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरि आफुले पाउने तलव भत्ता पूरै सामाजिक काममा लगाउने प्रतिबद्धता जनाएका हुन् । उनले हालसम्म ११ महिनाको..

पुरा पढ्नुहोस् »

बुद्ध एयरले पोखराबाटै बिदेशमा जहाज उडाउने, सर्वसाधारणलाई शेयर खोलिने २१ पुष २०७५, शनिबार १४:५१

पोखरा, पुस २१ । बुद्ध एयरले पोखराबाटै अन्तराष्ट्रिय उडानको तयारी सुरु गरेको छ । दुईबर्षभित्र निर्माण सम्पन्न हुने भनिएको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले पहिलो अन्तराष्ट्रिय फ्लाईट गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।..

पुरा पढ्नुहोस् »

पोखराको पालिखेचोक ब्यवस्थित गर्न आधा करोडको टेण्डर (यस्तो बन्दैछ) २० पुष २०७५, शुक्रबार ११:३३

पोखरा, पुस २० । पोखराको पालिखेचोक चाक्लो बनाएपछि त्यसलाई ब्यवस्थित बनाउन महानगरले प्रक्रिया अघि बढाएको छ । सडक र त्यसको सुन्दरताका लागि महानगरले टेण्डर निकालिसकेको छ । ४१ लाख रुपैयाँ स्टिमेटमा टेण्डर निकालिएको मेयरका स्वकीय सचिव लक्ष्मण..

पुरा पढ्नुहोस् »

अब सपथ लिने पालो दीपक मनाङेको !, मनाङे भन्छन्–रेशम चौधरीले पाउने, मैले नपाउने ? २० पुष २०७५, शुक्रबार ०४:०३

पोखरा, पुस २० । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा निर्वाचित रेशम चौधरीले ढिलो गरी सांसद पदको सपथ लिए । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले सपथ लिएसंगै निलम्बनमा रहेका प्रदेश..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनाईने, यस्तो छ तयारी २० पुष २०७५, शुक्रबार ०३:३८

पोखरा, पुस २० । पोखरा महानगरपालिकामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको तयारी गरिएको छ । राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले पोखरामै सम्मेलन केन्द्र बनाउन जग्गा खोजी गरिरहेको छ । विहिबार सम्मेलन केन्द्र विकास समितिले महानगरको..

पुरा पढ्नुहोस् »

पोखराको चरक अस्पतालका डाक्टरहरु बीचमै हानाहान १९ पुष २०७५, बिहीबार १२:३६

पोखरा, पुस १९ । पोखराको पृथ्वीचोक नजिकै रहेको चरक मेमोरियल हस्पिटल प्रालिमा कार्यरत डा.ऋषिराम ढकाललाई सञ्चालकले कुटेका छन् । अस्पतालका सेयर सदस्य रामचन्द्र रेग्मीले बुधबार जनरल सर्जन डा. ढकाललाई कुटेका हुन् । डाक्टर कुटेको आरोपमा प्रहरीले..

पुरा पढ्नुहोस् »