Breaking News


हेलिकोप्टर दुर्घटना–मन्त्री रवीन्द्र अधिकारी सहित सबैको निधन १५ फाल्गुन २०७५, बुधबार ०९:२६

काठमाण्डौं, फागुन १५ । ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ७ जनाको शव फेला परेको छ । फुङलिङ नगरपालिका (१०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको हेली सोसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरेका हुन् । फुङलिङ..

पुरा पढ्नुहोस् »

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको पुष्टी, को को थिए ? १५ फाल्गुन २०७५, बुधबार ०८:५६

काठमाण्डौं, फागुन १५ । ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको पुष्टी भएको छ । प्रहरी र विमानस्थल कार्यालयले दुर्घटना भएको पुष्टि गरेको हो । ताप्लेजुङको पाथिभरा नजिक भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन..

पुरा पढ्नुहोस् »

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर सम्पर्क विहिन १५ फाल्गुन २०७५, बुधबार ०८:३१

काठमाण्डौं, फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर सम्पर्क्विहीन भएको छ। गृहसचिव प्रेमकुमार राईका अनुसार उक्त हेलिकोप्टर ताप्लेजुङका लागि काठमाडौंबाट आजै उडेको थियो..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेज–दुई पक्षको अडानले दिनहूँ तनाव १५ फाल्गुन २०७५, बुधबार ०३:०७

प्रकाश ढकाल पोखरा, फागुन १५ । आन्दोलनरत विद्यार्थी र कलेज प्रशासन दुवैको अडानका कारण गण्डकी मेडिकल कलेजको तनाव साम्य हुने संकेत छैन । विद्यार्थीहरु आफ्ना मागमा अडिग छन् भने कलेज प्रशासन माग पूरा नगर्ने पक्षमा छ । १ महिनाअघि देखि रोकिएको कलेजको..

पुरा पढ्नुहोस् »

अचम्मको परम्परा–गोरखाको लाप्राकमा गाउँलेले गरे मकैको विहे १५ फाल्गुन २०७५, बुधबार ०२:४८

पोखरा, फागुन १५ । दुलाहा र दुलही दुईतिर गाउँलेहरु बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुलाबेहुली सिंगार्दै । धार्चे गाउँपालिका ४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो । दुलहाको घर ठुलो आँगन, दुलहीको घर फर्सी । बिहे..

पुरा पढ्नुहोस् »

बैशाखदेखि पोखरामा केवुलकार चल्ने, निर्माण अन्तिम चरणमा १४ फाल्गुन २०७५, मंगलवार १०:११

पोखरा, फागुन १४ । पोखरामा निर्माण भईरहेको केवलकार बैशाख भित्रमा प्राविधिक परीक्षणको हुने भएको छ । बैशाख भित्र तारको लठ्ठा हालि सकेर गण्डोला जडान गरेर प्राविधिकरइन्जिनियरिङ परीक्षण गरिने निर्माण कम्पनीले जानकारी दिए । तीन चार महिना..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयका विद्यार्थी छुटे १४ फाल्गुन २०७५, मंगलवार ०२:२९

पोखरा, फागुन १४ । तोडफोड र हातपात गरेको आरोपमा पक्राउ परेका पोखरा विश्वविद्यालयका ९ विद्यार्थी रिहा भएका छन् । इन्जिनियरिङ सातौं सेमेस्टरको परीक्षाफलप्रति असन्तुष्ट विद्यार्थीले तोडफोड, आगजनी र हातपातसमेत गरेको आरोपमा २२ जना प्रक्राउ..

पुरा पढ्नुहोस् »

पोखरामा १७ बर्षे यूवकको ठगी–भाडामा स्कारपियो लिएर सहसचिवकाे धम्की १४ फाल्गुन २०७५, मंगलवार ०१:५६

पोखरा, फागुन १४ । नाम सन्देश रम्तेल । उमेर १७ वर्ष । पद नेपाल सरकारको सहसचिव । यसरी अपत्यारिलो तथ्यांक पेश गर्दै १ युवा जनप्रतिनिधि र प्रहरीलाई पनि झुक्याउन सफल भएका छन् । जनप्रतिनिधिहरुलाई पनि छक्याउँदै ठग्न सफल उनलाई कास्की प्रहरीले सोमबार..

पुरा पढ्नुहोस् »

पोखराका ठाउँठाउँमा दुर्घटना, तीनजना घाइते १२ फाल्गुन २०७५, आईतवार १२:४७

पोखरा, फागुन १२ । पोखराका ठाउँठाउँमा भएको स्कुटर दुर्घटनामा तीनजना घाइते भएका छन् । पोखरा २७ अर्घौंचोकमा नम्बर नखुलेको स्कुटरले ठक्कर दिँदा पैदलयात्री स्याङजा पुतली बजारका ४० बर्षिय मोहनलाल लम्साल घाइते भएका छन् । उनको पश्चिम क्षेत्रीय..

पुरा पढ्नुहोस् »

काँग्रेस कार्यालयमै नेविसंघ कार्यकर्ताबीच झडप १२ फाल्गुन २०७५, आईतवार ११:०९

काठमाण्डौं, फागुन १२ । नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा परिसरमा भएको नेविसंघको प्रदर्शनका क्रममा झडप भएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्षबीच झडप भएको हो । स्थितिले उग्र रुप लिएपछि प्रहरले लाठी चार्ज पनि गरेको थियो ।..

पुरा पढ्नुहोस् »