बामदेवले भने–कास्कीमा रवीन्द्रकै परिवारलाई उम्मेदवार बनाउनुपर्छ १९ फाल्गुन २०७५, आईतवार ०२:२१
पोखरा, फागुन १९ । नेकपाका बरिष्ठ नेता बामदेव गौतमले दिवंगत नेता रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफू चुनाव नलड्ने बताएका छन् । उनले अधिकारीकै परिवारको सदस्यलाई चुनावको उम्मेदवार बनाउनुपर्ने बताएका हुन् । शनिबार फेसबुकमा स्टाटस लेख्दै..
पुरा पढ्नुहोस् »