स्वास्थ


पोखरामा डाक्टरका परिवार र कार्पेन्टरलाई समेत कोरोना देखियो २० श्रावण २०७७, मंगलवार १५:२४

पोखरा, साउन २० । पोखरामा पछिल्लो विवरण अनुसार अहिले सम्म १ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ भने ९० निको भएर घर फर्किसकेका छन् । कास्की जिल्लामा अहिले सम्म १ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । केही दिन अगाडी पोखराको मनिपाल अस्पतालमा..

पुरा पढ्नुहोस् »

लौसिबोट हङकङ समाज र लौसिवोट युके समाजबाट आर्थिक सहयोग ८ श्रावण २०७७, बिहीबार १४:२९

पोखरा ७ साउन । टाउकोमा गम्भीर चोट लागि उपचाररत पर्वत लौसिवोट घर भइ हाल पोखरा फुलवारीमा रहेका विश्व गुरुङको उपचार सहयोगार्थ युके र हङकङबाट संकलित दुई लाख ७५ हजार नगद प्रदान गरिएको छ । पर्वत मोदी गाउपालिका १ लौसिवोट घर भइ पोखरा १२ फुलवारी सफा..

पुरा पढ्नुहोस् »

थप ७ जनामा कोरोना संक्रमण, १ सय ९ पुगे संक्रमित २७ बैशाख २०७७, शनिबार ०५:३९

पोखरा, बैशाख २७ । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हालसम्म नेपालमा संक्रमितको संख्या १ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला..

पुरा पढ्नुहोस् »

लकडाउनमा घर घरमा औषधी पुर्याउदै पोखरा २० का जनप्रतिनिधी २४ बैशाख २०७७, बुधबार १३:२०

गिता राना मगर, पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर २० ले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने दिर्घ रोगीहरुलाई निशुल्क औषधी वितरण गरेको छ । कोरोना संक्रमणको कारण सरकारले कलडाउनको अवधि लम्ब्याउदै गएपछि वडाले आफ्नो वडाभित्रका नियमित औषधी सेवन..

पुरा पढ्नुहोस् »

नेपालमा ४ कोरोना संक्रमित थपिए, हालसम्म ५८ पुग्यो १७ बैशाख २०७७, बुधबार ०९:२३

वीरगञ्ज, बैशाख १७ । वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ । यसअघि आइतबार वीरगञ्ज ३ का सफाइ नाइकेमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।..

पुरा पढ्नुहोस् »

बागलुङमा उपचाररत अंशुको पाँचौ रिपोर्ट नेगेटिभ १२ बैशाख २०७७, शुक्रबार ०४:०९

पोखरा, बैशाख १२ । कोरोना संक्रमणपछि उपचाररत बागलुङ कुँडुलेकी १९ बर्षिया अंशु सापकोटाको पाँचौ रिपोर्ट नेगेटिभ आएको छ । बुधबार लिईएको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको हो । उनको लगातार चौंथो पटकसम्म पोजिटिभ देखिएको थियो। गएको चैत १४ गतेदेखि उनी..

पुरा पढ्नुहोस् »

द्रुत परीक्षणमा २ जना नर्सको कोरोना संक्रमण ‘पोजेटिभ’ ९ बैशाख २०७७, मंगलवार १५:४७

काठमाण्डौं, बैशाख ९ । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएर्को यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडिटी..

पुरा पढ्नुहोस् »

उदयपुरका थप ८ जनामा कोरोना पुष्टी, संक्रमित संख्या ४० पुग्यो ९ बैशाख २०७७, मंगलवार १३:३४

पोखरा, बैशाख ९ । नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । मंगलबार एकैदिन उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८..

पुरा पढ्नुहोस् »

पश्चिमाञ्चल अस्पतालमा सेनिटाइजर टनेल ८ बैशाख २०७७, सोमबार १३:४९

पोखरा, बैशाख ८ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्व पट्टीको गेटमा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ । प्रोगेसिभ इन्जिनियर्स एसोसिएसन गण्डकीले उक्त सेनिटाइजर टेल निर्माण गरेको हो । उक्त टनेलको..

पुरा पढ्नुहोस् »

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो ५ बैशाख २०७७, शुक्रबार १४:११

पोखरा, बैशाख ५ । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकैदिन १४ जनाको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुक पेजमार्फत संक्रमितको संख्या ३० पुगेको पुष्टी गरेको हो । शुक्रबार उदयपुर जिल्लाका १२..

पुरा पढ्नुहोस् »