समाज


स्याङजामा छतबाट खसेर एकजनाको मृत्यु ११ माघ २०७५, शुक्रबार १३:०३

पोखरा, माघ ११ । स्याङजामा छतबाट लडेर एकजनाको मृत्यु भएको छ । पुतलिबजार नगरपालिका ८ बस्ने ४६ बर्षका विमल थापाको मृत्यु भएको हो । ४ तले अग्लो घरबाट लडेर उनको मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

बजारमा गुणस्तरहिन सिलिण्डर, ग्याँस पड्किएर दिनहु एकजनाको मृत्यु ११ माघ २०७५, शुक्रबार ०२:५०

काठमाण्डौं, माघ ११ । एलपीजी बोटलिटङ प्लान्टले सर्वसाधारणको ज्यानै जाने गरी खाना पकाउने ग्यासको सिलन्डर उत्पादन गर्दै आएका छन् । ग्यासको सिलिन्डर पड्केर दिनहुँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटना भइरहँदा पनि उद्योगी सचेत हुनुको साटो..

पुरा पढ्नुहोस् »

कास्कीमा जनप्रतिनिधिले नै गरे तस्करी, डेढलाख जरिवाना ११ माघ २०७५, शुक्रबार ०२:३१

पोखरा, माघ ११ । कास्कीको रुपा गाउँपालिकामा वडा सदस्यले आफुखुशी निर्माण सामग्री उत्खनन र विक्री गरेपछि गाउँपालिकाले एक्सन लिएको छ । ढुंगा, गिटी र बालुवा तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले गठन गरेको ५ सदस्यीय कार्यदलले सोमबार प्रतिवेदन..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा लडेर एकजना घाईते १० माघ २०७५, बिहीबार ११:०२

पोखरा, माघ १० । पोखरामा प्याराग्लाईडिङ उडाउन लाग्दा एकजना घाईते भएका छन् । सराङकोटबाट ब्लू स्काई स्लो पाइलट क्यानडियन नागरिक ४९ बर्षिय कोरि विन्टर घाईते भएका हुन् । उड्ने क्रममा चिप्लिएर लडेको प्रहरीले जनाएको छ । उनको पोखरा स्थित मेट्रोसिटी..

पुरा पढ्नुहोस् »

प्रेस युनियन कास्कीको अधिवेशन फागुन ७ गते ९ माघ २०७५, बुधबार ०७:१९

पोखरा, माघ ९ । नेपाल प्रेस युयिनयन कास्कीको नवौं अधिवेशन फागुन महिनाको पहिलो साता हुने भएको छ । नेपाल प्रेस युनियन कास्कीको बुधबार वसेको कार्यसमिति वैठकले अधिवेशन फागुनको ७ गते गर्ने निर्णय गरेको हो । अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका..

पुरा पढ्नुहोस् »

बेनीमा दुई महिलाले जन्माए तिम्ल्याहा बच्चा, नगरपालिकाको आर्थिक सहयोग ९ माघ २०७५, बुधबार ०६:५२

बेनी, माघ ९ । म्याग्दीको बेनी नगरपालिका ७ मङ्गलघाटकी सम्झना पन्त बानियाँले तिम्ल्याहा बच्चा जन्माएकी छिन् । तिम्ल्याहा बच्चा जन्माएकी बानियाँलाई बेनी नगरपालिकाले ३० हजार नगद सहयोग गरेको छ । बानियाँजस्तै बेनी ४ का केदार आचार्यलाई पनि आर्थिक..

पुरा पढ्नुहोस् »

मनाङमा वर्षकै सबैभन्दा ठूलो हिमपात, तीनफिटभन्दा बढी हिउँ जम्यो (फोटो फिचर) ९ माघ २०७५, बुधबार ०६:३८

मनाङ, माघ ९ । मनाङमा यसबर्षकै सबैभन्दा ठूलो हिमपात भएको छ । सदरमुकाम चामेसँगै माथिल्लो मनाङको हुम्डे, खांङसार लगायत क्षेत्रमा मंगलवार अपराह्नदेखि सुरु भएको हिमपात अझै रोकिएको छैन । निरन्तर हिउँ पर्दा तीन फिटभन्दा बढी जमेको प्रमुख जिल्ला..

पुरा पढ्नुहोस् »

सुन कसरी भयो तामा ? प्रहरीले थाल्यो छानबिन ९ माघ २०७५, बुधबार ०३:२६

काठमाण्डौं, माघ ९ । सुन भनेर बरामद गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक धातु परीक्षणमा तामा र ढलोट भएको घटनाको प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ । प्रहरीको अपराध अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालय धादिङसँग मंगलबार..

पुरा पढ्नुहोस् »

पोखरामा महिलाले नै ठगिन साढे २ करोड, यसरी समात्यो प्रहरीले काठमाण्डौंबाट ८ माघ २०७५, मंगलवार १२:२५

पोखरा, माघ ८ । परिवार लण्डनमा भएको आश्वासन दिएर चिनेजानेकासँग पैसा ठगी गरेर फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ बडिगार्ड गाउँपालिका ८ घर भई पोखरा २६ अर्घौं बस्ने ४२ बर्षकी सरिता कुमारी रानालाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको..

पुरा पढ्नुहोस् »

स्याङजामा गुडिरहेको ट्रकलाई ढुंगाले थिच्दा ट्रक चालकको मृत्यु ८ माघ २०७५, मंगलवार १२:०९

पोखरा, माघ ८ । गुडिरहेको ट्रकमा माथीबाट झरेको ढुंगाले थिच्दा एकजनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १३ गाहाखोलामा ग १ क ३७७२ नम्बरको मिनि ट्रकमा बाटो माथिबाट अचानक ढुंगा खसेर ललाग्दा ट्रक चालकको मृत्यु भएको हो । स्याङजा पुतलिबजार ३ का २८..

पुरा पढ्नुहोस् »