
जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु ६ असार २०७६, शुक्रबार १२:५८
धादिङ, असार ६ । धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमा नै ४ जनाको मृत्यु भएको प्रहरीले..
पुरा पढ्नुहोस् »